आर्थिक शिक्षा समाचार

शिक्षामा २० प्रतिशतसम्म बजेट राख्न सुझाव

हाल शिक्षा क्षेत्रमा कूल बजेटको १० प्रतिशत बजेट रहेकामा कोरोना महामारीको असरसमेत परेकाले यसलाई बढाएर २० प्रतिशतसम्म बनाउन सुझाव दिइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालद्वारा आयोजित ‘शिक्षा बजेट कस्तो र कसरी ?’ विषयक भर्चुअल संवादमा पूर्व स्वास्थ्यमन्त्री तथा पूर्व शिक्षा सचिव विद्याधर मल्लिकले यो महामारीमा राष्ट्रिय कूल गार्हस्थ्य उत्पादन (जिडिपी)को ५.५ प्रतिशतसम्म […]

राजनीती शिक्षा समाचार

सीमा अतिक्रमण विरोधमा उत्रिएका नेविसंघका कार्यकर्ता पक्राउ

भारतीले नेपाली भूमि मिचेर सडक बनाएकाे विराेधमा धरानमा प्रदर्शनमा उत्रिएका नेविसंघ समर्थित विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। धरानको महेन्द्र बुहमुखी क्याम्पसबाट नेविसंघको जुलुस निस्किएको थियो। प्रहरीले क्याम्पसबाटै निस्किन नदिने तयारी गरे पनि विद्यार्थीहरू नारा जुलुस गर्दै भानुचाेकसम्म आएका थिए। भानुचाेक आएपछि भने विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेहरुमा दोर्ची शेर्पा, टकेन्द्र राई, विनोद आलेमगर, […]

आर्थिक शिक्षा समाचार

मेडिकल कलेज सञ्चालक भन्छन्- आर्थिक संकटमा पर्‍यौं, राहत दिइओस्

‘लुटेरा मात्रै भनियो, योगदान हेरिएन’ कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण ठूला मेडिकल कलेज सन्चालकहरुले आर्थिक संकटमा परेको बताएका छन् । बिरामी नै आउन छाडेकाले आर्थिक संकटमा परेको भन्दै मेडिकल कलेज सञ्चालकहरुले सरकारसँग राहत माग गरेका छन् । देशभर १८ वटा मेडिकल कलेज छन् । हरेकजसो मेडिकल कलेजमा दैनिक करीब १५ सय बिरामीले उपचार सेवा […]

टेकनाेलाेजी राष्ट्रिय शिक्षा समाचार

अनलाइन पढाएर शुल्क लिन नपाइने

कोरोना भाइरसको सङ्क्रमणका कारण जारी लकडाउनका बेला विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षा औपचारिकतामा मात्रै सीमित हुनेभएको छ । बन्दाबन्दी खुलेको केही दिनपछि नियमित कक्षा सञ्चालन गरिने भएकाले विद्यार्थी तथा अभिभावकसित सम्पर्क कायम गर्ने माध्यमका रूपमा मात्रै अनलाइन शिक्षालाई लिइनेभएको छ । शिक्षा तथा मानव विकास स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतमले अनलाइन माध्यमबाट गरिएको पठनपाठनले कक्षा […]

शिक्षा समाचार

एसईई सकिएको ४५ दिनमा नतिजा

गत ५ चैत २०७६ मा स्थगित गरिएको एसईई परीक्षा सञ्चालन गर्न गृहकार्य अघि बढाइएको छ । सांसदहरूले एसईई परीक्षा नगराउन आवाज उठाइरहेको बेला कानुनबमोजिम एसईई परीक्षा गराउनुपर्ने बाध्यता रहेको भन्दै राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय परीक्षा सञ्चालन तयारीका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् । शिक्षा ऐनमै परीक्षा बोर्डले परीक्षा लिने स्पष्ट रहेको भन्दै […]

आर्थिक राष्ट्रिय शिक्षा समाचार

दुई महिनादेखि मुष्ठिदान उठेन, गुरुकुलका बटुक र आचार्य समस्यामा

कोरोना नियन्त्रणका लागि सुरू गरिएको लकडाउन लम्बिएका कारण झापाको कमल गाउँपालिकामा सञ्चालित गुरुकुल धान्नै कठिन भएको छ। घर घरबाट चामल संकलन गरि सञ्चालन हुँदै आएको कमल ७ स्थित सिद्धेश्वर गुरुकुल शिक्षा मन्दिर टिकाउनै हम्मे परेको हो। २६ जना बटुक विद्यार्थीहरुलाई आवासीय रुपमा शिक्षा प्रदान गर्दै आएको यस गुरुकुलमा हाल १७ जना बटुक र आचार्यसहित १९ […]

अन्तराष्ट्रिय शिक्षा समाचार

संक्रमणमा कमी देखिएसँगै अष्ट्रेलियाका केही विद्यालयमा पढाइ सुरु

कोरोना भाइरसको संक्रमणमा कमी आउन थालेसँगैअष्ट्रेलियाका केही राज्यका स्कूलहरू सोमबारबाट खुल्न थालेका छन्। अष्ट्रेलियाको सबैभन्दा बढी जनसंख्या भएको राज्य, न्यु साउथ वेल्स र उत्तरी राज्य क्वीन्सल्याण्डका विद्यार्थीहरू सिमित आधारमा विद्यालय जान सुरु गरेको त्यहाँका राज्य नेताहरूले बताएका छन्। न्यु साउथ वेल्स राज्यका अनुसार राज्यले हजारौ लिटर साबुन र स्यानटाइजर विद्यालय‍हरूमा पुर्‍याएको छ। यो बाहेक व्यक्तिगत […]

अन्तराष्ट्रिय शिक्षा समाचार

कसरी हवात्तै बढे अस्ट्रेलियामा नेपाली विद्यार्थी?

सन् ९० को दशकमा यदाकदा छात्रवृति पाएर उच्च अध्ययनमा आएका नेपाली विद्यार्थीहरुले अस्ट्रेलियालाई गतिलो शैक्षिक गन्तब्यका रुपमा पहिचान गराएको इतिहास पाइन्छ। ९० को अन्ततिर छिटपुट गर्दै मौकाको खोजीमा केही विद्यार्थी अस्ट्रेलिया आउन थालेपछि नेपाल र नेपाली विद्यार्थीको लागि कालान्तरमा यो एउटा गतिलो शैक्षिक केन्द्र बन्न पुग्‍यो। त्यति मात्र होइन ९० कै दशकमा युरोपतीर छिरेका नेपालीहरु […]

अन्तराष्ट्रिय शिक्षा समाचार

बंगलादेशमा रहेका आठ सय नेपाली विद्यार्थी उद्धारको पर्खाइमा

बंगलादेशमा रहेका करिब ८ सय जना विद्यार्थीले आफूहरु उद्धारको पर्खाइमा रहेको बताएका छन्। चिकित्साशास्त्र अध्ययन गर्न आएका आफूहरु करिब डेढ महिनादेखि होस्टलको सेल्फ क्वारेन्टाइनमा रहेको र चाँडै नेपाल सरकारले उद्धार गरिदियोस् भन्ने पर्खाइमा रहेको विद्यार्थीहरूले बताएका छन्‌। बंगलादेशमा लकडाउन खुलेको, तर संक्रमित भेटिने क्रम बढ्दो क्रममा रहेका कारण आफूहरु जोखिममा रहेकाले नेपाली विद्यार्थीहरूले उद्धार गरिदिन […]

शिक्षा समाचार

एसइई : आन्तरिक मूल्यांकनलाई आधार मान्न आग्रह

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोरोना भाइरसको रोकथामका लागि जारी लकडाउनका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक मूल्यांकनलाई आधारमा मान्न आग्रह गरेको छ। सरकारले परीक्षा सञ्चालनको वैकल्पिक उपाय’bout विमर्श गरिरहेका बेला प्याब्सनले विसं. २०७६ को परीक्षामा सम्मिलित हुने विद्यार्थीका लागि मात्रै लागू हुने गरी आन्तरिक […]