लेख स्वास्थ्य

कोरोना संक्रमित नर्स भन्छिन्- ‘सुरक्षा र उत्प्रेरणा दिनुस्, कामबाट पछि हट्दैनौं’

“घरपरिवार, आफू केही नभनी जीवन नै माया मारेर खटिएका छौं। हामीलाई पनि त्यही अनुसारको उर्जा चाहिँ चाहिन्छ।” मेरो घर मोरङको विराटचोक हो। १० वर्ष भन्दा बढी भयो धनकुटा जिल्ला अस्पतालमा काम गर्न थालेको। स्टाफ नर्स हुँ म। अहिले अस्पतालको बहिरङ्ग विभागको इन्चार्ज पनि। कोभिड–१९ को महामारीबीच काममा खटिँदा खटिँदै ममा पनि कोरोना भाइरसको संक्रमण पोजिटिभ […]

राजनीती लेख समाचार

नेपाल प्रहरीका अभूतपूर्व आईजीपी !

काठमाण्डौं : करिब सात वर्ष अगाडि मेरो फोनमा भ्वाइस मेसेज रहेछ, सुनें । वृद्ध, तर कमान्डिङ लवजमा ‘एइ यता सुन् । ल, मलाई फोन गर।’ अचम्म लाग्यो । किनकि मलाई बेलायतमा यो लवजमा बोल्ने कोही भएजस्तो लागेन । सँगै पढेका साथी अनि इन्स्पेक्टर हुँदाको ब्याचमेटको पो हो कि भनेर सम्झने प्रयास गरे- अहँ होइन। नेपालबाट […]

आर्थिक लेख समाचार

यातायात क्षेत्रको १० खर्ब लगानी जोखिममा, १० लाख मानिस बेरोजगार

१५ वर्षदेखि सवारी चालकको पेसा गर्दै आएका धनकुटाका रमेश अधिकारी झापाको दमकमा बस्छन्। उनले यातायात क्षेत्रमा काम थालेयता यतिको लामो समय कामविहीन कहिल्यै हुनुपरेको थिएन। लकडाउनका कारण उनीजस्ता धेरै मजदुर अहिले बेरोजगार भएका छन्। ‘यातायात क्षेत्रमा काम गर्ने धेरैजसो दैनिक ज्यालादारीमा काम गर्छन्। यस्तो हालतमा कामविहीन हुनुपर्दा साँझ बिहानको छाक टार्न संकट भइरहेको छ,’ अधिकारी […]

अन्तराष्ट्रिय लेख समाचार स्वास्थ्य

गर्भावस्थामा ख्याल राख्नैपर्ने केही कुराहरु

गर्भावस्था आफैमा एक संवेदनशिल अवस्था हो । यतिबेला गर्भवतीमा केही शारीरिक र मानसिक परिवर्तन देखिन्छ । त्यसैले यसबेला गर्भवतीले आफ्नो स्वास्थ्यमा बढी नै ख्याल राख्नुपर्छ । गर्भवती मात्र होइन, उनका श्रीमान र परिवारमा यो जिम्मेवारी अरु बढी हुन्छ । त्यसैले गर्भवतीका लागि घरको माहौल कस्तो बनाउने ? पारिवारिक वातावरण कस्तो बनाउने ? गर्भवतीलाई कसरी खुसी […]

लेख

राष्ट्रिय अर्थतन्त्रका लागि अवसरको सदुपयोग गर्ने केही योजना

१९६० को दशकमा नेपाल र दक्षिण कोरियाका नागरिकको प्रति ब्यक्ति आय बराबर थियो। अहिले दक्षिण कोरियाको प्रतिब्यक्ति आय २५ हजार डलरमाथि पुगिसकेको छ भने हामी नेपालीको अबस्था कस्तो छ आत्म मूल्यांकन गर्नु पर्ने समय हो यो । कुनै पनि देशको अर्थतन्त्र बलियो भएन भने राष्ट्रको राष्ट्रिय सम्मान अभिवृधि हुन सक्दैन भन्ने कुरा जगजाहेर नै छ […]