राष्ट्रिय रोजगार समाचार

सार्वजनिक निकायका रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का

सरकारले सार्वजनिक निकायका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का राख्ने भएको छ । बिहीबार सङ्घीय संसद्मा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै अत्यावश्यक सेवाबाहेकका सार्वजनिक निकायमा सबै रिक्त दरवन्दीमा नयाँ नियुक्ति रोक्का राख्ने जनाए । यस्तै सरकारले कोरोना रोगको रोकथामका सन्दर्भमा पहिलो पङ्क्तिमा रहेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, […]

अन्तराष्ट्रिय आर्थिक रोजगार समाचार

दुबई : मध्यरातमा नेपाली र बंगलादेशी कामदारको झडप, नेपाली कामदार घाइते

संयुक्त अरब एमिरेट्स यूएईको दुबईमा कामदारहरुबीच झडप भएको छ । नेपाल फर्कन विमानस्थल पुगेका र फर्कन नपाएर दुबईमै अड्किएका नेपाली कामदार आक्रोशमा आएर झडपमा उत्रिएका हुन् । दुबईको जबिलआलीमा रहेको फ्लेक्स म्यानेजमेन्ट कम्पनीमा रहेका नेपाली तथा बंगलादेशी कामदारबीच झडप भएको हो । झडपमा केही नेपाली घाइते भएका छन । घाइतेमध्येका एक नेपालीको टाउको तथा शरीरमा […]

आर्थिक कृषि रोजगार

युवा गाउँ फर्केपछि बाँझो जमिन हराभरा, मौलिक कृषिप्रणाली ब्युँतियो

‘नेपालमा हालको जन्मदरले चालु वर्ष २०२० मा प्रतिदिन ९ सय ७४ जना खाने मुखहरु थपिइरहेका छन्‌। विश्व बैंकले सन्‌ २०१८ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा ८० प्रतिशत मानिस गाउँमा बस्छन्‌ भने २० प्रतिशत मानिसहरू सहरमा बस्छन्। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा रहेका ५० लाख युवाहरुमध्ये ५० प्रतिशतमात्र अर्थात २५ लाख नेपालीहरु आफ्नो […]