आर्थिक राष्ट्रिय समाचार

नेपाल बजेट: विद्युतीय सवारीसाधनमा थप करको विरोध, अर्थमन्त्री भन्छन् विवेकसम्मत

सरकारले बजेटमार्फत् विद्युतीय सवारी साधनमा भन्सार कर र अन्त:शुल्क वृद्धि गरेको भन्दै निजी क्षेत्र र वातावरण अभियन्ताहरूले विरोध गरेका छन्। उनीहरूले सन् २०२० सम्ममा लभभग २० प्रतिशतको हाराहारीमा देशमा विद्युतीय सवारीसाधन प्रयोग हुने वातावरण बनाउने वाचा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको उल्लेख गर्दै बजेटले त्यसलाई बेवास्ता गरेको बताएका छन्। अर्थ मन्त्रालयले विद्युतीय सवारी साधनमा कर […]

आर्थिक राष्ट्रिय समाचार

कोरोना केन्द्रित बजेट भएन, धेरै विषय अव्यवहारिक

बजेटमा पन्ध्रौँ योजनालाई कार्यान्वयन गर्ने गरी अर्थात् त्यसलाई नै आधार बनाएर बजेट ल्याइएको भनियो तर १५ योजनालाई नै संशोधन स्थिति देखिएको छ । यस्तै आर्थिक वृद्धि २ दशमलव ३ प्रतिशतमा रहने भन्ने कुरा पनि मिल्दैन जस्तो लाग्छ । राष्ट्र बैंकले र अर्थ मन्त्रालयले कोरोनाले पारेकमेयसको गम्भीरता विश्लेषण गर्नुपर्ने थियो । अहिलेसम्म कति असर पर्यो त्यसको […]

राष्ट्रिय रोजगार समाचार

सार्वजनिक निकायका रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का

सरकारले सार्वजनिक निकायका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का राख्ने भएको छ । बिहीबार सङ्घीय संसद्मा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै अत्यावश्यक सेवाबाहेकका सार्वजनिक निकायमा सबै रिक्त दरवन्दीमा नयाँ नियुक्ति रोक्का राख्ने जनाए । यस्तै सरकारले कोरोना रोगको रोकथामका सन्दर्भमा पहिलो पङ्क्तिमा रहेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, […]

आर्थिक राष्ट्रिय समाचार

काठमाडौंको पहुँचमा मात्रै पुनर्कर्जा सुविधा, कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक

कोभिड–१९ (कोरोना भाइरस) को त्रास नेपालमा व्यापक हुँदै गर्दा निजी क्षेत्रहरुले पनि आफ्ना गुनासाहरु सुनाउँदै गए । निजी क्षेत्र अप्ठेरोमा परेको भन्दै उनीहरुले धेरै सहुलियतका मागहरु राखे । निजी क्षेत्रहरुले राखेको मागहरु मध्ये एक हो पुनर्कर्जा सुविधा । उद्योगी–व्यवसायीहरुका हरेक संगठनहरुले बढाउनु पर्छ भन्दै आएको पुनकर्जा कोषको आकार बढेर एक खर्ब रुपैयाँ पुगेको छ । […]

आर्थिक राष्ट्रिय समाचार

आजको कार्यसूचीबाट हटाइयाे संविधान संशोधन प्रस्ताव

आज दिउँसो २ बजेबाट बस्ने संसद बैठकको संभावित कार्यसूचीबाट संविधान संशोधन विधेयक २०७७ हटाइएको छ। अहिलेको बैठकमा आवश्यक तयारी नपुगको भन्दै हटाइएको संसद सचिवालयका प्रवत्ता रोजनाथ पाण्डेले जानकारी दिए। ‘आजको बैठकको कार्यसूचीबाट यो हटेको छ,’ उनले भने। यस अघि प्रकाशित संसदको कार्यसूचीमा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङफेले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७” लाई प्रस्तुत […]

राष्ट्रिय समाचार

‘६ दिनदेखि भाेकै रहेका’ युवककाे नेपाल–भारत सीमामा ज्यान गयो

धनुषामा भारतबाट फर्किएका एक जनाको ज्यान गएको छ । भारतीय प्रहरीले बिहान तीन बजेतिर सीमा क्षेत्रमा ल्याएर छोडिएदिएका झण्डै पाँच सय नेपालीमध्ये धनुषाका शहीदनगर नगरपालिका ९ का एक युवकको ज्यान गएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । प्रहरीले सीमा क्षेत्रमा छाडिदिएपछि नेपाली सुरक्षाकर्मीले जटही नजिकै रहेको क्वरेण्टीनमा राखेर चिउरा चाउचाउ खाना दिएको धनुषाका सहायक […]

राष्ट्रिय समाचार

प्रकाश सपुत लेख्छन्–‘सरकार यो जुनीमा म मान्छे मानिन्छु कि मानिन्न’

जाजरकोटका नवराज वीकको हत्यासँगै यतिबेला आम मानिसमा आक्रोश पनि पैदा भएको छ । आफ्नी प्रेमिकासँग बिहे गर्न रुकुम पुगेका उनको हत्या गरियो । ढुंगाले हिर्काएरै उनको हत्या गरिएपछि यसको सर्वत्र विरोध मात्र भएको छैन, प्रश्न पनि उब्जिएको छ । गायक प्रकाश सपुतले यो जुनीमा आफू मान्छे मानिन्छु कि मानिन्न भन्दै सरकारसँग प्रश्न गरेका छन् । […]

अन्तराष्ट्रिय राष्ट्रिय समाचार

इजरायलमा नेपाली राजदूत शाक्यलाई सम्मान

इजरायलको ७२औँं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यहाँका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित हुनुभएको छ । विश्वका ९० देशका दूतावास रहेको इजरायलमा ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ डा शाक्यलाई दिइएको हो । उहाँ यो सम्मानबाट सम्मानिन हुने एशियाली मुलुककै पहिलो राजदूत हुनुहुन्छ । राजदूत शाक्यले यो सम्मानलाई […]

राष्ट्रिय समाचार

अतिक्रमित भूमि फर्काउन राष्ट्रिय एकता

सत्ता पक्ष र प्रतिपक्षबीच दूरी बढिरहेका बेला लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमा विवादले फेरि एकपटक दुवै शक्तिलाई एकै ठाउँमा उभ्याएको छ । अतिक्रमण भूमि फिर्ता लिन सत्ता पक्ष नेकपा र प्रतिपक्ष कांग्रेस एकै ठाउँमा उभिएका हुन् । भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर सरकारले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि सत्ता पक्ष […]

राष्ट्रिय समाचार हिंसा

मध्यरातमा आफताब आलमको घरमा छापा, स्थानीयको अवरोधपछि हवाई फायर

राजपुर बमकाण्डका अभियुक्त पूर्वमन्त्री आफताब आलमको घरमा प्रहरीले खानतलासी गरेको छ । सोही बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राति १२ बजे राजपुरमा रहेको आफताब आलमको घरमा पुगेको थियो । महताव अफताब आलमका भाइ हुन् । ‘बमकाण्डका फरार अभियुक्त महताब आलम घरमा रहेको गोप्य सूचना हामीलाई प्राप्त भएको थियो’ जिल्ला प्रहरी कार्यालय […]