राजनीती समाचार स्वास्थ्य

प्रदेश १ मा कोरोना अस्पताल थपिँदै, सिद्धबाबाको आश्रम पनि प्रयोग गरिने

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रदेश १ सरकारले अस्पतालको संख्या थप्ने तयारी सुरु भएको छ । यसैक्रममा विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरी (सिद्धबाबा)ले प्रयोग गर्दै आएको चतरास्थित जगतगुरु श्रीरामानन्दाचार्य सेवापीठको अतिथी गृहमा पनि कोरोना अस्थायी अस्पताल बनाइने भएको छ । बलात्कार आरोपमा गिरी पक्राउ परेयता सुनसान बनेको उनको आश्रमको अतिथी गृहमा २ सय शय्याको अस्थायी अस्पताल […]

अन्तराष्ट्रिय राजनीती समाचार

अमेरिकामा राष्ट्रपति र सभामुखबीचको दन्तबझान जारी

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीलाई ‘थुप्रै मानसिक समस्या भएकी बिरामी महिला’ भनेका छन् । त्यसअघि पेलोसीले ट्रम्पलाई ‘भुँडी फुट्ने गरी उक्सिएको मोटे’ भनेकी थिइन् । यी दुईबीचको झगडाको लामै इतिहास भए पनि अहिलेको विवाद चाहिँ कोरोनाभाइरसको उपचारका लागि ट्रम्पले लिएको हाइड्रोक्सीक्लोरोक्विनको विषयमा हो । औलोविरुद्धको यो औषधि चिकित्सकीय […]

राजनीती समाचार

नेकपाको आन्तरिक विवादको छाया मधेसमा

काठमाडौं । आन्तरिक विवादले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई तराई–मधेसमा असर पुगेको छ ।  केन्द्रमा जस्तै प्रदेश तहसम्म आन्तरिक विवाद कायम रहँदा मधेसमा पनि त्यसको स्पष्ट छाया देखा परेको हो ।  यस्तै प्रधानमन्त्री केपी ओलीले हालै ल्याएको अध्यादेश, विगतमा उनको मधेस’boutको अभिव्यक्तिले पनि सो पार्टीलाई मधेस अप्ठ्यारो पारेको बताइन्छ ।  नेकपाका अध्यक्ष समेत […]

राजनीती समाचार

लिम्पयाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारलिे लिम्पयाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने घोषणा गरेकी छिन् । आज प्रतिनिधि तथा राष्ट्रिय सभाको संयुक्त सदनमा आमगी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो घोषणा गरेकी हुन् । उनले उक्त भुभागहरु नेपालको नै भएको घोषणा पनि गरेकी छिन् । हाल भारतसँग जोडिएको सिमा बिषयमा देखिएको विवादलाई लक्षित […]

राजनीती समाचार

सर्वत्र विरोधपछि गृह मन्त्रालयले दियो पूर्वराजालाई काठमाडौं फर्किने पास

सर्वत्र विरोधपछि गृह मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं फर्किने पास दिएको छ । बिहीबार पूर्वराजा शाहले काठमाडौं आउनका लागि झापा जिल्ला प्रशासन कार्यालयमा पासका लागि निवेदन दिएका थिए। तर, पास खारेज भएपछि प्रशासनले पुन पासका लागि गृहसँग अनुमति मागेको थियो। तर गृहले सो निवेदन पनि खारेज गरेको थियो । तर, बिहीबार पूर्वराजालाई काठमाडौं आउन पास […]

राजनीती समाचार

नेकपाको सचिवालय बैठक सुरु

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा सरकारले शुक्रबार संसदमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम’bout छलफल हुने एक नेताले बताए । त्यस्तै वैशाख ३१ गते बोलाएर स्थगित भएको स्थायी कमिटी बैठकका विषयमा पनि छलफल हुनेछ । यसअघि वैशाख २५ गते […]

राजनीती लेख समाचार

नेपाल प्रहरीका अभूतपूर्व आईजीपी !

काठमाण्डौं : करिब सात वर्ष अगाडि मेरो फोनमा भ्वाइस मेसेज रहेछ, सुनें । वृद्ध, तर कमान्डिङ लवजमा ‘एइ यता सुन् । ल, मलाई फोन गर।’ अचम्म लाग्यो । किनकि मलाई बेलायतमा यो लवजमा बोल्ने कोही भएजस्तो लागेन । सँगै पढेका साथी अनि इन्स्पेक्टर हुँदाको ब्याचमेटको पो हो कि भनेर सम्झने प्रयास गरे- अहँ होइन। नेपालबाट […]

राजनीती समाचार

नेकपाको स्थायी कमिटी बैठक आज : दुई एजेन्डा तय, एजेन्डा थप्न दबाब दिने असन्तुष्ट नेताको तयारी

कोरोना महामारीका बीच पार्टीभित्र चर्किएको किचलो व्यवस्थापन नहुँदै भारतसँगको सीमा विवादको मुद्दा सतहमा आएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार स्थायी कमिटी बैठक बोलाएका छन् । नीति तथा कार्यक्रम र बजेटअघि स्थायी कमिटी बोलाउने/नबोलाउने मात्रै होइन, २४ वैशाखमा बसेको सचिवालय बैठकले छलफलका एजेन्डा नै तय गर्न नसकेपछि २५ वैशाखका लागि डाकिएको बैठक […]

राजनीती राष्ट्रिय समाचार

‘भारतले लिपुलेकको सडक अहिल्यै खनेको होइन, बोल्दा ख्याल गरौँ’

सीमा विवादमा तथ्यसहित बोल्न आग्रह थाहा संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकमा भारतले अहिल्यै सडक नखनेको बताएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली भूमि हुँदै भारतले अहिल्यै सडक नखनेकाले बोल्दा ध्यान दिनुपर्ने बताएका हुन्। ‘लिपुलेक क्षेत्रमा भारतले अहिल्यै सडक होइन, यो सरकार आउनुभन्दा पहिलेबाटै त्यहाँ सडक खनिएको हो’, ओलीको भनाइ […]

राजनीती शिक्षा समाचार

सीमा अतिक्रमण विरोधमा उत्रिएका नेविसंघका कार्यकर्ता पक्राउ

भारतीले नेपाली भूमि मिचेर सडक बनाएकाे विराेधमा धरानमा प्रदर्शनमा उत्रिएका नेविसंघ समर्थित विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। धरानको महेन्द्र बुहमुखी क्याम्पसबाट नेविसंघको जुलुस निस्किएको थियो। प्रहरीले क्याम्पसबाटै निस्किन नदिने तयारी गरे पनि विद्यार्थीहरू नारा जुलुस गर्दै भानुचाेकसम्म आएका थिए। भानुचाेक आएपछि भने विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेहरुमा दोर्ची शेर्पा, टकेन्द्र राई, विनोद आलेमगर, […]