अन्तराष्ट्रिय मनोरंजन शान्ति समाचार

नेपाली महिलामाथि तुच्छ गाली गरिएको अनुष्का शर्माको सिरियलको भारतभित्रै व्यापक विरोध

बलिउड नायिका अनुष्का शर्मा निर्मात्री बनेको वेबसिरिज पाताललोक अमेजन प्राइममा अत्यधिक हेरिएको छ । नेपाली महिलामाथि तुच्छ गालीसमेत समेटिएको यो सिरियलको अब भारतभित्रै पनि व्यापक विरोध सुरु भएको छ । भारतीय जनता पार्टीका नेता नन्दकिशोर गुर्जरले यो सिरियलविरुद्ध ऊजुरी गर्दा गरेका छन् । उनले भारतीय टिमका कप्तान विराट कोहलीसँग आफ्नी श्रीमती र पाताललोककी निमात्री अनुष्का […]

अन्तराष्ट्रिय मनोरंजन समाचार

२५ बर्षको उमेरमा ‘क्राइम पेट्रोल’ अभिनेत्री प्रेक्षाले गरिन् आत्महत्या

‘क्राइट पेट्रोल, लाल इश्क, मेरी दुर्गा’ जस्ता सिरियलमा काम गरिसकेकी कलाकार प्रेक्षा मेहत्ताले सोमबार आत्महत्या गरेकी छिन् । उनले, सोमबार बेलुकी आफ्नै घरमा आत्महत्या गरेकी हुन् । उनले सुसाइड नोट पनि लेखेकी छिन् । उनले, आफ्ना सपनाहरु टुटेपछि आत्मविश्वास पनि हराएको लेखेकी छिन् । २५ बर्षको उमेरमा आत्महत्या गरेकी प्रेक्षाले सुसाइट नोटमा लेखेकी छिन्–‘म मेरो […]

अन्तराष्ट्रिय मनोरंजन समाचार

दिवेश अमेरिकन आइडलको ‘फर्स्ट रनर अप’

दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप भएका छन् । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फर्स्ट रनर अप बनेका हुन् । छनोट चरण हुँदै अन्तिम २०, १०, ७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिँदै पोखरेल फाइनलमा पुगेका थिए । अमेरिकन आइडलमा आर्थर गनको नामबाट […]

अन्तराष्ट्रिय मनोरंजन समाचार

महाभारतमा कर्णको मृत्यु, भाइरल भयो सीन, फ्यानहरू दु:खी

धाराबाहिक टेलिश्रृंखला महाभारत अहिले टेलिभिजनमा पुनः प्रसारण भइरहेको छ । लकडाउनका समयमा दर्शकलाई मनोरञ्जन दिनका लागि भारतीय च्यानल दूरदर्शनले महाभारतको पुनःप्रसारण गरिरहेको छ । महाभारतमा पछिल्लो श्रृंखलाको एक सिन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । महाभारतमा कर्णको मृत्यु भएपछि फ्यानहरू दुःखी बनेका छन् । सामाजिक सञ्जालमा भाइरल सो सीनमा उनीहरूले दुःख व्यक्त गरेका छन् […]

अन्तराष्ट्रिय मनोरंजन समाचार

चर्चित गायक लिटिल रिचर्डको ८७ वर्षमा निधनः धर्मगुरु बुवालाई गीत मन पर्दैनथ्यो, घर नै छोडिदिए

चर्चित संगीतकार एवं गायक लिटिल रिचर्डको शनिबार निधन भएको छ । उनी ८७ वर्षका थिए । रिचर्ड लामो समयदेखि बिरामी थिए । उनका आफन्तका अनुसार रिचर्डको निधन बोन क्यान्सरका कारण भएको हो । उनी पछिल्लो समय अमेरिकाको टुल्लाहोमा शहरमा बसिरहेका थिए । प्रशंसक उनको पियानो बजाउने खुबीका पारखी थिए । यसबाहेक उनको हेयरस्टाइल र पहिरन […]

टेकनाेलाेजी मनोरंजन समाचार

डिजिटल रिलिजका लागि ‘राधे’लाई २५० करोडको अफर ?

भारतमा लकडाउन लम्बिरहँदा यसको असर बलिउडमा पनि उत्तिकै परिरहेको छ । हल बन्द हुदाँ बलिउड चलचित्रको रिलिज रोकिएको छ । त्यसैले, अब केही निर्माताहरुले चलचित्रलाई डिजिटल माध्यमबाट रिलिज गर्ने तयारी पनि गरेका छन् । नायक अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी बम्ब’ अनलाइन रिलिजका लागि तयार छ । पछिल्लो केही दिनयता नायक सलमान खानले अभिनय गरेको […]

अन्तराष्ट्रिय फेसन मनोरंजन राष्ट्रिय समाचार

अमेरिकन चलचित्रमा स्वस्तिमा र केकी एकसाथ

अमेरिकन चलचित्रमा नायिका स्वस्तिमा खड्का र नायिका केकी अधिकारीले काम गर्ने भएका छन् । चलचित्र निर्माण पक्षले अङ्ग्रेजी भाषामा निर्माण गर्न लागेको चलचित्रमा स्वस्तिमा र केकी अनुबन्धित भएका छन् । यस चलचित्रमा स्वस्तिमाले मुख्य भूमिका निर्वाह गर्ने छिन् । जानकारीअनरसार चलचित्रमा स्वस्तिमा र केकी दिदी बहिनीको भूमिकामा प्रस्तुत हुनेछन् । केही समय अगाडि नेपाल आएको […]

अन्तराष्ट्रिय मनोरंजन समाचार हिंसा

गुलशन कुमारलाई हानिएको थियो १६ वटा गोलीः हत्याराले भनेका थिए, ‘धेरै भयो पूजापाठ’

मुम्बईका पूर्व पुलिस कमिश्नर राकेश मारियाले गुलशन कुमार हत्याकाण्ड’bout लेखिएको आफ्नो किताब ‘लेट मी से इट नाउ’ मा क्राइम ब्रान्चलाई गुलशन कुमारको हत्याको योजना’bout पूर्व जानकारी भएको बताएका छन् । राकेश मारियाले आफ्नो किताबमा लेखे अनुसार २२ अप्रिल सन् १९९७ मा उनलाई एउटा फोन आयो जसमा गुलशन कुमारको हत्याको योजना बनाइएको जानकारी दिइएको थियो । […]

अन्तराष्ट्रिय मनोरंजन समाचार

‘अमेरिकन आइडल’ मा उत्कृष्ट १० मा पुगे दिवेश – आर्थर गन

‘अमेरिकन आइडल’को १८ औं संस्करणमा सहभागी नेपाली युवा दिवेश पोखरेल उत्कृष्ट १० मा पुग्न सफल भएका छन्। २१ वर्षीय दिवेश कार्यक्रममा ‘आर्थर गन’को नामबाट प्रतिष्पर्धा गरिरहेका छन्। उनले आफ्नो सामाजिक संजाल फेसबुक, इस्टाग्राम र ट्वीटरबाट आफू उत्कृष्ट १० मा पुगेको जानकारी दिएका हुन्। उनले यी माध्यमबाट आफूलाई भोट गर्ने सबैलाई साथ र समर्थनका लागि धन्यवाद […]

अन्तराष्ट्रिय मनोरंजन समाचार

ऋषि कपुरको अन्तिम विदाइमा छोरी आउन सकिनन्, रणबीर र नितूबाहेक आलिया र करिना उपस्थित

ऋषि कपुरको बिहिबार बेलुका अन्तिम संस्कार गरियो । त्यहाा उनकी श्रीमती नीतू कपुर र छोरा रणबीर कपुरसमेत करिब २४ जनाको उपस्थिती थियो । उनकी छोरी रिद्धिमा कपूर साहनी दिल्लीमा छिन् । उनले चार्टर्ड विमानमा मुम्बई जाने अनुमती मागिन् तर पाउन सकिनन् । अब दिल्ली पुलिसले उनलाई सडक यात्रा गर्न अनुमती दिएको छ । नीतू कपुर […]