अन्तराष्ट्रिय बिज्ञान समाचार

कोरोना महामारी र आइन्सटाइनको ‘पेन वेभ थ्यौरी’

अल्बर्ट आइन्सटाइनको पीडा तरंग सिद्धान्त ‘पेन वेभ थ्यौरी’ (Pain Wave Theory), जसलाई ‘आइन्सटाइन पेन वेभ’ अर्थात ईपीडब्ल्यू पनि भनिन्छ । यो सिद्धान्तले भूकम्प जानुसँग संसारभरिका प्राणीको हत्याको सम्बन्ध छ भनेर मान्छ । जब जनावर, चरा, माछा आदि मारिन्छन्, तब ’emबाट निस्केको पीडा र चिच्चाहटले एउटा तरंग निम्त्याउँछ र त्यो तरंगसँगै भूकम्प जाने गर्छ । यसरी […]

अन्तराष्ट्रिय बिज्ञान समाचार स्वास्थ्य

कोरोनाको उपचार गर्न औषधी बनाए, आफैंमाथि गरे परीक्षणः चेन्नईका डाक्टरको मृत्यु

कोरोनाभाइरसको कहर संसारभरी जारी छ । यसबाट बच्ने उपायको खोजी पूरा संसारभरीका स्वास्थ्य क्षेत्रले अत्यधिक मिहिनेत गरिरहेका छन् । यसैबीच भारतको चेन्नईमा एक डाक्टर कोरोनाभाइरसको उपचारका लागि बनाइएको औषधीको परीक्षण गरिरहेका थिए तर परीक्षणका बेला नै उनको मृत्यु भयो । भारतीय मिडिया आजतकका अनुसार यो घटना चेन्नईको हो । यहाँ पेरुंगुडीमा बस्ने शिवनेसन, एक आयुर्वेदिक […]

अन्तराष्ट्रिय बिज्ञान मौसम समाचार

कसरी आफैं टालियो ओजोनको प्वाल ?

वायुमण्डलको ओजन तहमा रहेको सबैभन्दा ठूलो प्वाल आफैं टालिएको छ । पृथ्वीको ध्रुवीय क्षेत्र माथिको आकाशमा रहेको ओजन तहको प्वाल बन्द भएको हो । मार्चको अन्त्यतिर कोपर्निकस एटमस्फेयर मनिटरिंग सर्भिसका वैज्ञानिकहरुले उत्तरी गोलार्ध माथिको वायुमण्डलको ओजन तहमा अहिलेसम्मकै ठूलो प्वाल देखेका थिए । ओजन तहको उक्त प्वालको आकार लगभग ग्रिनल्याण्डको क्षेत्रफल जत्रै थियो । तर […]

बिज्ञान समाचार

नेपालमा नयाँ प्रजातिको सर्प भेटियो

नेपालमा नयाँ प्रजातिको सर्प फेला परेको छ । सुकेको लहरा जस्तै रङको उडुवा नयाँ सर्प नेपालमा पहिलोपल्ट फेलापरेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फेलापरेको यस सर्पको नाम शनिबार लहरे सर्प भनेर राखिएको सर्पविज्ञ करण शाहले जानकारी दिए। यो नयाँ सर्पसँगै अब नेपालमा ८३ प्रजातिका सर्प पुगेका छन†, जसमा १७ प्रजातिका सर्प बढी विषालु रहेको उहाँको […]