अन्तराष्ट्रिय फेसन मनोरंजन राष्ट्रिय समाचार

अमेरिकन चलचित्रमा स्वस्तिमा र केकी एकसाथ

अमेरिकन चलचित्रमा नायिका स्वस्तिमा खड्का र नायिका केकी अधिकारीले काम गर्ने भएका छन् । चलचित्र निर्माण पक्षले अङ्ग्रेजी भाषामा निर्माण गर्न लागेको चलचित्रमा स्वस्तिमा र केकी अनुबन्धित भएका छन् । यस चलचित्रमा स्वस्तिमाले मुख्य भूमिका निर्वाह गर्ने छिन् । जानकारीअनरसार चलचित्रमा स्वस्तिमा र केकी दिदी बहिनीको भूमिकामा प्रस्तुत हुनेछन् । केही समय अगाडि नेपाल आएको […]

फेसन मनोरंजन समाचार

भारतीय रोमान्टिक नायक ऋषि कपूर को निधन

ऋषि कपूर को ६७ बर्ष को उमेर मा क्यान्सर को कारण ले निधन भयको छ । उन लाई २०१८ मा क्यान्सर देखिएको थियो । एक बर्ष न्युयोर्क मा उपचार पछि भारत आइयाका थिए। बुधबार बिहान उनलाई सारो भए पछि होस्पितल लागिएको थियो। उन का भाई रंधिर कपूर ले भने ।

फेसन मनोरंजन समाचार

नायक इरफान खानको निधन

बलिउड नायक इरफान खानको निधन भएको छ । उनको ५३ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा खराबी देखिएपछि उनलाई मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार पुर्याइएको थियो । जहाँ उनको आइसीयूमा राखेर उपचार गरिँै थियो । भारतीय समाचार माध्यम जुम टिभीले उनको निधन भएको खबर प्रकाशित गरेको हो । इराफान न्यूरोइन्डोक्राइन ट्युमरबाट ग्रसित थिए […]

अन्तराष्ट्रिय फेसन मनोरंजन समाचार

वाइन पिउँदै खाना पकाउँदै स्विफ्ट

लभ स्टोरी, ब्लैंक स्पेस र लुक ह्वाट यु मेड मी डुजस्ता लोकप्रिय गीत गाएर चर्चामा आएकी गायिका टेलर स्विफ्ट लकडाउनको समय खाना पकाएर, पुराना गीत सन्दै वाइनको मजा लिएर कटाइरहेकी छन्। फिमेल फस्र्ट डटकोडटयूकेको रिपोर्टअनुसार स्विफ्टले पिपल म्यागेजिनसँग भनिन्, ‘मलाई साँझमा वाइन पिउँदै, पुराना गीत सुन्दै खाना पकाएर समय कटाउन रमाइलो लाग्छ।’ उनले यसअघि आफूले […]

फेसन मनोरंजन समाचार

चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आव्हान

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आव्हान गरेको छ। बोर्डका अध्यक्ष केशव भट्टराई गत वर्ष मंसिरमा निधन भएपछि लामो समयदेखि रिक्त रहेको पदका लागि दरखास्त आव्हान गरेको हो। योग्यता पुगेका नागरिकले आजदेखि १५ दिनभित्र मन्त्रालयमा दरखास्त दिन भनिएको छ। मन्त्रलायकाअनुसार ३० वर्ष पूरा भएर ६५ वर्ष ननाघेका नागरिकले दरखास्त दिन […]

अन्तराष्ट्रिय फेसन मनोरंजन समाचार

कोरोनाको असर कलाकारदेखि चलचित्र घरसम्म, बदलियो फिल्मदेखि कलाकारसम्मको इतिहास

विश्व यतिबेला कोरोना भाइरस बिरुद्धको लडाइँमा होमिएको छ । कोरोनाका कारण भारत सरकारले देशभर लकडाउन गरेको छ । यो समय अन्य क्षेत्र झै भारतीय चलचित्र नगरी बलिउड पनि प्रभावित बनेको छ । कोरोनाका कारण बलिउडका फिल्म र कलाकारका केही इतिहास समेत बदलिएका छन् । यहाँ अहिले त्यही चर्चाको विषय बनाइएको छ । बक्स अफिसको कलेक्सन […]

टेकनाेलाेजी फेसन मनोरंजन समाचार

फेसबुक पेज ह्याक नायिका उर्वशी रौटेला

बलिडलकी नायिका उर्वशी रौटेलाको फेसबुक पेज ह्याक भएको छ सो कुरा उनले सामाजिक संजाल ट्विटरको माध्यमबाट जानकारी गराएकी छन् । उर्वशीको फेसबुक फेज ह्याक गरेर ह्याकरले अश्लिल तस्वीर र भिडियो पनि पोष्ट गरिरहेका छन् । यसैले पनि उर्वशीले फेसबुक पेजबाट पोष्ट भएका कुनै पनि पोष्टहरु आफूले पोष्ट नगरेको र यसमा विश्वास नगर्न शुभचिन्तकहरुलाई अपिल गरेकी […]

फेसन मनोरंजन

पूर्वपोर्नस्टार मियाले गरिन् बिहे

कुनै समय पोर्न साइटकी हिट पोर्नस्टार मिया खलिफा यो उद्योग छोडेपछि ‘सिरियस रिलेसनसिप’ मा थिइन्। उनी रोबर्ट सैन्डबर्गसँग डेटमा थिइन्। केही समयपहिले उनीहरूले आफ्नो विवाह हुन लागेको खबर सार्वजनिक गरेका थिए तर अकस्मात फैलिएको कोरोना महामारीपछि उनीहरूको विवाह रोकिएको थियो। अहिले मिया र रोबर्टले विवाह गरिसकेको खबर सार्वजनिक भएको छ। मियाले हालै इन्स्टाग्राममा एउटा सूचना […]

फेसन मनोरंजन

लकडाउनमा करीनाले शेयर गरिन् पुरानो तस्वीर, सामाजिक सञ्जालमा भाइरल

लिउडकी चर्चित नायिका करीना कपूर अहिले लकडाउनका कारण घरमै छिन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहने उनले हालै केही तस्वीर सार्वजनिक गरेकी छिन् ।  उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सार्वजनिक गरेको तस्वीर निकै नै बोल्ड भएको उनका फ्यानहरूूले प्रतिक्रिया गरिरहेका छन् । 

hritik-and-sussanne
फेसन मनोरंजन

ऋतिकको जीवनमा ‘लकडाउन’ले ल्याएको खुसी

कोरोनाबाट संसार त्रसित छ । यसबाट बच्नको लागि भारत सरकारले गरेको लकडाउन नै गरेको छ । सोही लकडाउनले बलिउड अभिनेता ऋतिक रोशनको जीवनमा भने खुसी ल्याएको छ । डिभोर्स भइसकेकी श्रीमति सुजैन खान ऋतिकसँगै बस्न उनको घर आइपुगेकी छिन् । ऋतिक र सुजैनको डिभोर्स भएको धेरै वर्ष बितिसक्यो । तर पनि बेला बखत उनीहरु एक-अर्कालाई […]