प्रयटन राष्ट्रिय समाचार

आएनन् शिकारी, सुनसान छ ढोरपाटन

नेपालमा भन्दा विदेशमा बढी चर्चा हुनेमध्येको एक पर्यटकीय गन्तव्य हो ढोरपाटन । यसै क्षेत्रमा छ ‘ढोरपाटन शिकार आरक्ष’ पनि । अनुमति लिएरै शिकार खेल्न पाइने नेपालको एकमात्र शिकार आरक्ष हो यो । यस आरक्षमा पहिलोपटक शिकार खेल्न शिकारी नआएको ढोरपाटन शिकार आरक्ष कार्यालय बागलुङ बताउँछ । कोरोना भाइरसको सङ्क्रमणले फैलिएको महामारीका कारण जारी बन्दाबन्दी (लकडाउन) […]

प्रयटन राष्ट्रिय समाचार

सेनाले फेला पार्‍यो हिमपहिरोमा पुरिएका सातै जनाको शव

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा पर्ने हिङ्कु केभ क्षेत्रमा तीन महिना अगाडि गएको हिमपहिरोमा पुरिएका सबै सातै जनाको शव फेला परेको छ । पछिल्लो पटक एक जना नेपाली र एक जना कोरियन नागरिकको शव शुक्रबार फेला परेसँगै सबै सातै जनालाई मृत फेला पारिएको नेपाली सेनाले जनाएको छ । २०७६ साल माघ ३ गते […]

प्रयटन राष्ट्रिय समाचार

पर्यटन क्षेत्रको ११३ अर्ब लगानी उच्च जोखिममा, मासिक एक अर्ब ८० करोड डुब्दै

कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालको पर्यटन क्षेत्रका करिब सवा एक खर्ब रुपैयाँ बराबरको लगानी उच्च जोखिममा परेको छ । पर्यटन होटल, रेस्टुरेन्ट, एयरलाइन्सदेखि ट्राभल, ट्रेकिङ, क्लाइम्बिङ, -याफ्टिङ लगायतका विविध क्षेत्रमा भएको लगानीको रकम यस्तो जोखिममा परेको हो । कोरोनाबाट प्रमुख प्रभावित क्षेत्र नेपालको पर्यटन क्षेत्रमा केकति लगानी छ र कति हानि नोक्सान भयो भन्ने […]