टेलिकम समाचार

दुई लाख ग्राहकलाई टेलिकमले निःशुक फोन, एसएमएस र डाटा प्याकेज दिने

नेपाल टेलिकमले झण्डै २ लाख ग्राहकलाई निःशुल्क रुपमा भ्वाईस, एसएमएस र डाटा सुविध दिने भएको छ । सिम कार्डमा ब्यालेन्स न्यून भई लकडाउनमा आफन्तसँग सम्पर्क गर्न नपाएका झण्डै २ लाख भन्दा बढि ग्राहकलाई सो सुविधा दिन लगेको टेलिकमले जनाएको छ । सो सुविधा आज राती १२ बजेदेखि लागू हुने जनाइएको छ । यसका लागि अर्थ […]

टेकनाेलाेजी टेलिकम समाचार

भायानेट प्रयोगकर्ताको भाइबरमा अज्ञात नम्बरबाट फोन आएको छ ? यस्तो हुन सक्छ

भायानेट प्रयोगकर्ताहरुको भाइबरमा अज्ञान नम्बरबाट फोन म्यासेज आएको छ भने त्यसको जवाफ नफर्काउन भायानेटले अनुरोध गरेको छ । भायानेटले केही ग्राहकहरुको सम्पर्क नम्बरमा अज्ञात अन्तर्राष्ट्रिय नम्बरहरुबाट अनावश्यक भाइबर एक्टीभेशन एसएमएस र फोन कलहरु प्राप्त भइरहेको छ । भायानेटले यस्ता एसएमएस र कलहरु स्पाम भएकाले जवाफ नफर्काउन आग्रह गरेको हो । यस्ता एसएमएस र कलहरुको जवाफ […]

टेलिकम समाचार स्वास्थ्य

एनसेलले सर्वेक्षणमार्फत् सरकारलाई कोरोना संक्रमित पहिचान गर्न सहयोग गर्ने

एनसेल प्राइभेट लिमिटेडले कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोना संक्रमितको पहिचानमा सहयोग पु-याउन बुधबारदेखि यूएसएसडीे माध्यमबाट सर्वेक्षण शुरु गरेको छ। यो सर्वेक्षणमा एनसेलका ग्राहक/सर्वेक्षणमा भाग लिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स१७१००ह्यास डायल गरी कोरोनासँग सम्बन्धित पाँच वटा प्रश्नको जवाफ आफ्नो स्वास्थ्य स्थिति अनुसार १ वा २ विकल्प छानेर दिन सक्छन्। प्रश्नहरुको उत्तर […]

आर्थिक टेलिकम समाचार

एनसेल बिक्रीको चार वर्षपछि लाभकर विवाद टुंगियो

काठमाडौं। कारोबार भएको ठीक चार वर्षकै दिन एनसेलको पुँजीगत लाभकर सम्बन्धी विवाद आइतवारबाट पूर्ण रूपमा टुंगो लागेको छ। युरोपको टेलिया कम्पनीले चार वर्ष अघि चैत २९ गते एनसेलमा भएको आफ्नो ८० प्रतिशत स्वामित्व मलेसियाको टेलिकम कम्पनी एक्जियटालाई बिक्री गरेको थियो। स्वीडेनमा मुख्य कार्यालय भएको टेलिया कम्पनीले नर्वेमा रहेको आफ्नो होल्डिङ कम्पनी टेलिया सोनेरा नर्वे नेपालसँग सेन्ट […]

टेलिकम समाचार

एनसेलको डेटा र एसएमएस सेवा लोनमा पाइने

काठमाडौं, चैत्र ३०। एनसेलका प्रिपेड ग्राहकले अब आफुसँग मेन ब्यालेन्स नभए पनि डेटा र एसएमएस सेवाको फाइदा लिनसक्ने भएका छन्। शनिबारबाट ल्याएको नयाँ योजनअन्तर्गत ग्राहकले अब डेटा र एसएमएस सेवा सहितको प्याक वा एसएमएस प्याक पछि शूल्क तिर्ने गरी खरिद गर्नसक्ने कम्पनीले बताएको छ। लकडाउनको समयमा एनसेलले सजिलै डेटा र एसएमएस सेवामा पहुँच सुनिश्चित गर्न […]