टेकनाेलाेजी राष्ट्रिय शिक्षा समाचार

अनलाइन पढाएर शुल्क लिन नपाइने

कोरोना भाइरसको सङ्क्रमणका कारण जारी लकडाउनका बेला विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षा औपचारिकतामा मात्रै सीमित हुनेभएको छ । बन्दाबन्दी खुलेको केही दिनपछि नियमित कक्षा सञ्चालन गरिने भएकाले विद्यार्थी तथा अभिभावकसित सम्पर्क कायम गर्ने माध्यमका रूपमा मात्रै अनलाइन शिक्षालाई लिइनेभएको छ । शिक्षा तथा मानव विकास स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतमले अनलाइन माध्यमबाट गरिएको पठनपाठनले कक्षा […]

टेकनाेलाेजी मनोरंजन समाचार

डिजिटल रिलिजका लागि ‘राधे’लाई २५० करोडको अफर ?

भारतमा लकडाउन लम्बिरहँदा यसको असर बलिउडमा पनि उत्तिकै परिरहेको छ । हल बन्द हुदाँ बलिउड चलचित्रको रिलिज रोकिएको छ । त्यसैले, अब केही निर्माताहरुले चलचित्रलाई डिजिटल माध्यमबाट रिलिज गर्ने तयारी पनि गरेका छन् । नायक अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी बम्ब’ अनलाइन रिलिजका लागि तयार छ । पछिल्लो केही दिनयता नायक सलमान खानले अभिनय गरेको […]

आर्थिक टेकनाेलाेजी समाचार

एभरेष्ट बैंक र एफवान सफ्टबीच सम्झौता, ‘ईबीएलटच २४मा थपियो नयाँ सुविधा

एभरेष्ट बैंक र एफवान सफ्ट इन्टरनेशनल बीच मोबाइल बैंकिङ्ग सेवाका लागि सम्झौता भएको छ । सम्झौतासँगै अब एभरेष्ट बैंकको मोबाइल एप्स् ईबीएलटच २४ मा नयाँ सुविधा थपिएका छन् । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्दर कुमार नेगी र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरे । यो मोबाइल एप्स्मा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको […]

टेकनाेलाेजी राष्ट्रिय समाचार

म्याग्दीको बेनीमा निकालियो हावाबाट बिजुली

तीन दशकदेखि ऊर्जा क्षेत्रमा कार्यरत म्याग्दीको बेनीका युवा दुर्गाबहादुर श्रेष्ठले लकडाउनको समयलाई सदुपयोग गरी हावाबाट बिजुली निकालेका छन । जिल्ला सदरमुकाम बेनीको बैंकरोडका तीन दिनको अथक मेहेनतपछि १० वटा बल्ब बाल्न मिल्ने विद्युत् उत्पादन भएको हो । श्रेष्ठ म्याग्दी ऊर्जा प्रविधि सेवा केन्द्रका सञ्चालकसमेत हुन। “सधैँ हावा लागिरहने ठाउँ हो, परीक्षणको रुपमा प्रयास गरेको थिएँ, […]

आर्थिक टेकनाेलाेजी समाचार

पठाओले सुरु गर्यो अत्यावस्यक सामाग्री ढुवानी

राइड सेयर कम्पनी पठाओले अत्यावस्यक सामाग्री ढुवानी गर्न सुरु गरेको छ। अनलाइन सपिङ ‘इन्फी स्टोर’ सगँको सहकार्यमा पठाओले होम डेलिभरी सुरु गरेको हो। हाल कम्पनीले खाद्यान्न, औषधि, बेकरी, दुग्ध उत्पादन, मासु, बेबी प्रोडक्ट लगायतका सामाग्री ढुवानी गर्ने पठाओका क्षेत्रिय निर्देशक अशिममान सिहं बस्न्यातले जानकारी दिए। ‘हामीलाई इन्फि स्टोरले यहाँबाट सामान लिएर यहाँ डेलिभरी गर्ने भनेर […]

टेकनाेलाेजी शिक्षा समाचार

अनलाइन कक्षा निर्देशिका जारी, आदरार्थी शब्द प्रयोग नगरे कारबाही

सरोकारवाला भन्छन्- पूर्वाधार विनाको हल्ला कोभिड-१९ (नोवल कोरोना भाइरस) महामारीविरुद्धको लकडाउन लम्बिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अनलाइन कक्षा सञ्चालनसम्बन्धी निर्देशिका जारी गरेको छ । त्रिवि कार्यकारी परिषदबाट स्वीकृत निर्देशिकामा कक्षा सञ्चालनको पूर्व तयारी, कक्षा सञ्चालन चरण, आचार संहिता र कारबाही गरी चार खण्ड छन् । जसमा अनलाइन कक्षामा सहभागी विद्यार्थीले शिक्षकसँग अदरार्थी शब्दको प्रयोग गर्नुपर्ने […]

टेकनाेलाेजी फेसन मनोरंजन समाचार

फेसबुक पेज ह्याक नायिका उर्वशी रौटेला

बलिडलकी नायिका उर्वशी रौटेलाको फेसबुक पेज ह्याक भएको छ सो कुरा उनले सामाजिक संजाल ट्विटरको माध्यमबाट जानकारी गराएकी छन् । उर्वशीको फेसबुक फेज ह्याक गरेर ह्याकरले अश्लिल तस्वीर र भिडियो पनि पोष्ट गरिरहेका छन् । यसैले पनि उर्वशीले फेसबुक पेजबाट पोष्ट भएका कुनै पनि पोष्टहरु आफूले पोष्ट नगरेको र यसमा विश्वास नगर्न शुभचिन्तकहरुलाई अपिल गरेकी […]

अन्तराष्ट्रिय टेकनाेलाेजी समाचार

रुसमा ओर्लने बेला नियन्त्रण बाहिर गएर हेलिकप्टर दुर्घटनाग्रस्त (भिडियो)

रुसको सुदूर उत्तरी भागमा शनिवार एमआई–२६ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार आठ व्यक्ति सौभाग्यवश बाँचेका छन् । आर्कटिक सर्कलभन्दा ठ्याक्कै माथि भानकोर ग्यास फील्डमा ओर्लने क्रममा हेलिकप्टर दुर्घटनामा परेको थियो । यसको प्राथमिक अनुसन्धान भइरहेको छ । दुर्घटनाको भिडियोमा हेलिकप्टरको पुच्छर हिउँले ढाकिएको भुइँमा छोइएको र टुक्रेको जसले गर्दा हेलिकप्टर पल्टिएको देखिन्छ । त्यसको प्रमुख […]

आर्थिक टेकनाेलाेजी मनोरंजन समाचार

लकडाउनमा बन्यो छोटो फिल्म ‘लकडाउन’

कोरोना भाइरसको त्रासका कारण विगत एक महिनादेखि देशभर गरिएको लकडाउन अहिले पनि जारी छ । लकडाउनका कारण सर्वसाधारण, भिआइपीदेखि सेलिब्रेटीसम्म घरभित्र रहन बाध्य छन् । लकडाउनका कारण सबैक्षेत्रको गतिविधि अहिले ठप्प भएको छ । यस्तो अवस्थामा पनि अभिनेता सन्दीप क्षेत्री ‘लकडाउन’ नामक छोटो फिल्म निर्माण गरेका छन् । सन्दीपले आफ्नै लेखन तथा कथामा फिल्म तयार […]

आर्थिक टेकनाेलाेजी समाचार

आविष्कार केन्द्रले बनायो कोरोनाका बिरामीको सेवामा प्रयोग हुने रोबोट

महावीर पुन भन्छन् – सेनालाई हस्तान्तरण गर्दैछौँ कोरोना भाइरस संक्रमितको उपचारमा उपयोगी हुने ठानिएको रोबोट राष्ट्रिय आविष्कार केन्द्रले बनाएको छ । सो रोबोट आइतबार नेपाली सेनालाई हस्तान्तरण गरिँदैछ । सो रोबोटले कोरोनाका बिरामीहरूलाई खाना, औषधिलगायतका सामग्री पुर्‍याउने छ । यस्तो रोबोट नेपालकै पहिलो भएको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बताएका छन्। ‘यसो हेर्दा यो […]