अन्तराष्ट्रिय क्रिकेट खेलकुद समाचार

३ वर्षे प्रतिबन्धविरुद्ध उमर अकमलको अपिल

पाकिस्तानी क्रिकेट उमर अकमलले आफूमाथि लागेको ३ वर्षे प्रतिबन्धविरुद्ध अपिल गरेका छन् । उनले लामो समयको निलम्बनविरुद्ध चुनौती दिँदै त्यो अवधि घट्न सक्ने आशा राखेका छन् । तीन साताअघि मात्रै पाकिस्तान क्रिकेट बोर्डले अकमललाई सबैखाले क्रिकेटबाट ३ वर्षको लागि प्रतिबन्ध लगाएको थियो । पाकिस्तान क्रिकेट बोर्डले अकमलको अपिल प्राप्त भएको पुष्टि गरेको छ र यस […]

अन्तराष्ट्रिय क्रिकेट खेलकुद समाचार

अफगानिस्तानी क्रिकेटरलाई ६ वर्ष प्रतिबन्ध

अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान शफिकउल्लाह शफिकलाई क्रिकेट खेल्नबाट ६ वर्षको प्रतिबन्ध लागेको छ । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले म्याच फिक्सिङको आरोप लागेका शफिकलाई म्याच फिक्सिङ पुष्टि भएपछि सबैखाले क्रिकेटबाट ६ वर्षको प्रतिबन्ध लगाएको हो । शफिकउल्लाहले सन् २०१८ को अफगानिस्तान प्रिमियर लिग र सन् २०१९-२० को बंगलादेश प्रिमियर लिगमा म्याच फिक्सिङ गरेको आरोप स्विकारेपछि यस्ताे […]

क्रिकेट खेलकुद समाचार

टेस्ट र टि-२० मा नेपालको वरीयता यथावत, अस्ट्रेलिया शीर्ष स्थानमा

शीर्ष स्थानमा उक्लिएको अस्ट्रेलिया । १९ वैशाख काठमाडौं । अष्ट्रेलिया टेस्ट र टि-२० क्रिकेट दुवै फर्म्याटको वरीयतामा शीर्ष स्थानमा उक्लेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले शुक्रबार सार्वजनिक गरेको एनुएल अपडेटमा अष्ट्रलिया दुई फर्मम्याटमा शीर्ष स्थानमा उक्लिँदा इंग्ल्याण्ड ओडीआईतर्फ शीर्ष स्थानमा कायमै छ । अष्ट्रेलियाले फड्को मार्दा भारत टेस्टमा २०१६ पछि शीर्ष स्थानबाट हटेको छ […]

अन्तराष्ट्रिय क्रिकेट खेलकुद समाचार

पाकिस्तानी क्रिकेटर उमर अकमलाई ३ वर्षको प्रतिबन्ध

पाकिस्तानी क्रिकेटर उमर अकमललाई ३ वर्षको प्रतिबन्ध लागेको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अकमललाई क्रिकेट खेल्नबाट ३ वर्षको प्रतिबन्ध लगाएको हो । स्पट फिक्सिङको आरोपमा पीसीबीले सोमबार अकमललाई सबै खाले क्रिकेटमा ३ वर्षको प्रतिबन्ध लगाएको जनाएको छ । फिक्सिङको लागि आएको प्रस्तावको रिपोर्ट नगरेको आरोप पीसीबील अकमललाई लगाएको छ । अनुशासन कमिटीका अध्यक्ष […]

अन्तराष्ट्रिय क्रिकेट खेलकुद

आईसीसी बैठक : टी२० विश्वकप तयारी’bout छलफल

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले कोरोना भाइरस संक्रमणको महामारीले क्रिकेटमा पारेको प्रभाव र भावी योजनाका ’boutमा सरोकार पक्षहरुसँग छलफल गरेको छ । आइसीसीले १२ टेस्ट राष्ट्र र ३ एसोसिएट राष्ट्रका प्रमुख कार्यकारी अधिकृतहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेको हो । भिडियो कन्फ्रेन्समा सहभागीहरुले कोरोनाका कारण आ-आफ्नो देशमा पारेको प्रभाव र यसको अवस्था’bout जानकारी गराएका थिए । छलफलका […]

अन्तराष्ट्रिय क्रिकेट खेलकुद फूटबल समाचार

टोकियो ओलम्पिक २०२१ मा हुने, तर नाम परिवर्तन नहुने

१५ चैत, काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो खेल मेला ओलम्पिक गेम्सको २९ औं संस्करण यसै वर्ष जापानमा हुने तय थियो । आगामी जुलाई अगष्टका लागि तय भएको टोकियो ओलम्पिक २०२० स्थगित भइसकेको छ । विश्वभर महामारीको रुप लिएको कोरोना भाईरस कोभिड १९ को कारण टोकियो ओलम्पिक स्थगित भएको हो । नयाँ मिति नतोकिए पनि […]