अन्तराष्ट्रिय खेलकुद फूटबल समाचार

प्रिमियर लिग जुन तेस्रो सातादेखि, पहिलो दिन म्यानचेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा

इंग्लिस प्रिमियर लिग आगामी जुन १७ देखि सुचारू हुने भएको छ। कोरोना भाइरसपछि फर्कन लागेको लिगको पहिलो दिन एस्टन भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीच खेल हुनेछ। यद्यपी यो निर्णय ब्रिटेन सरकारले अनुमोदन गर्न बाँकी छ। पूरा राउन्डको खेलहरु १९ देखि २१ जुन विकेन्डमा हुनेछ। लिगमा अझै ९२ खेल खेल्न बाँकी छ। […]

अन्तराष्ट्रिय क्रिकेट खेलकुद समाचार

३ वर्षे प्रतिबन्धविरुद्ध उमर अकमलको अपिल

पाकिस्तानी क्रिकेट उमर अकमलले आफूमाथि लागेको ३ वर्षे प्रतिबन्धविरुद्ध अपिल गरेका छन् । उनले लामो समयको निलम्बनविरुद्ध चुनौती दिँदै त्यो अवधि घट्न सक्ने आशा राखेका छन् । तीन साताअघि मात्रै पाकिस्तान क्रिकेट बोर्डले अकमललाई सबैखाले क्रिकेटबाट ३ वर्षको लागि प्रतिबन्ध लगाएको थियो । पाकिस्तान क्रिकेट बोर्डले अकमलको अपिल प्राप्त भएको पुष्टि गरेको छ र यस […]

अन्तराष्ट्रिय खेलकुद

एक वर्ष धकेलिएको ओलम्पिकका लागि ९६ अर्बको राहत कोष

कोरोना भाइरसका कारण एक बर्ष सारेको टोकियो ओलम्पिक २०२० का लागि अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) ले राहत दिने भएको छ। एक वर्ष सारिएर सन् २०२१ को जुलाई २३ देखि ८ अगस्टसम्म गर्ने निर्णय भएको ओलम्पिकका लागि आइओसीले ८ सय मिलियन अमेरिकी डलर (९६ अर्ब ४७ करोड रुपैयाँ) राहत कोष स्थापना गरेको हो। बिहिबार बसेको आइओसीको […]

अन्तराष्ट्रिय क्रिकेट खेलकुद समाचार

अफगानिस्तानी क्रिकेटरलाई ६ वर्ष प्रतिबन्ध

अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान शफिकउल्लाह शफिकलाई क्रिकेट खेल्नबाट ६ वर्षको प्रतिबन्ध लागेको छ । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले म्याच फिक्सिङको आरोप लागेका शफिकलाई म्याच फिक्सिङ पुष्टि भएपछि सबैखाले क्रिकेटबाट ६ वर्षको प्रतिबन्ध लगाएको हो । शफिकउल्लाहले सन् २०१८ को अफगानिस्तान प्रिमियर लिग र सन् २०१९-२० को बंगलादेश प्रिमियर लिगमा म्याच फिक्सिङ गरेको आरोप स्विकारेपछि यस्ताे […]

अन्तराष्ट्रिय खेलकुद फूटबल

पुनः सुरु हुँदै च्याम्पियन्स लिग, युभेन्टस र लियोन बीचको खेल अगस्त ७ मा

लियोनका अध्यक्ष जिन माइकल आउलासले च्याम्पियन्स लिगको अन्तिम १६ मा युभेन्टससँग आफ्नो टोलीको भिडन्त आगामी अगस्त ७ का लागि तय भएको बताएका छन् । कोरोनाभाइरसको महामारीका बीच सो खेल टुरिनभित्र खाली स्टेयिममा खेलाइने उनले जानकारी दिएका हुन् । फ्रेन्च पत्रिका आरटिएलसँग कुरा गर्दै आउलासले भने, ‘युभेन्टससँग हाम्रो खेल अगस्त ७ का लागि निश्चित भएको छ […]

खेलकुद समाचार

सागमा पदक दिलाउने ६९ प्रशिक्षकले पुरस्कार पाउँदै, ४१ जनाको रकम रोकियो

सागमा करातेबाट पदक जितेका खेलाडी, प्रशिक्षक र अफिसियलहरू।सागमा करातेबाट पदक जितेका खेलाडी, प्रशिक्षक र अफिसियलहरू। १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक दिलाउने प्रशिक्षक मध्ये ६९ जनाले घोषित पुरस्कार केहि दिनमै पाउने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्को राष्ट्रिय टिम तयारी शाखाले सागमा पदक दिलाउने १ सय ११ मध्ये पेश्की फर्छौट ६९ जना प्रशिक्षकलाई पुरस्कार दिनका […]

अन्तराष्ट्रिय खेलकुद फूटबल समाचार

विश्वकप तथा जर्मनीका सर्वाधिक गोलकर्ता क्लोस बने वायर्नका सहायक प्रशिक्षक

विश्वकप तथा जर्मनीका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोस जर्मन च्याम्पियन वायर्न म्युनिखका सहायक प्रशिक्षक नियुक्त भएका छन्। ४१ वर्षीय क्लोसले आगामी सिजनदेखि जिम्मेवारी सम्हाल्नेछन्। यसअघि उनी वायर्नका युवा टिमका प्रशिक्षक थिए। सन् २०१६ मा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि उनले दुई वर्ष वायर्नको युवा टिम सम्हालेका थिए। उनले सन् २००७ देखि वायर्नमा चार सिजन बिताएका थिए। त्यसक्रममा […]

अन्तराष्ट्रिय खेलकुद फूटबल समाचार

प्रिमियर लिग बन्द रंगशालामा खेलाउने तयारी : क्लबहरुलाई घाटा

कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण इंग्लिस प्रिमियर लिग बन्द रंगशालामा खेलाइने तयारी भएको छ । त्यसका लागि १० वटा तटस्थ रंगशाला छनोट गरिएको छ । प्रिमियर लिग बन्द रंगशालामा हुँदा सबै भन्दा धेरै घाटा म्यानचेस्टर युनाइटेडलाई हुने भएको छ । उसले एक खेलमा एक सय ११ मिलियन पाउण्ड घाटा ब्यहोर्ने छ । जसमा कुल ६२७ […]

अन्तराष्ट्रिय खेलकुद फूटबल समाचार

इंग्लिस प्रिमियर लिग : दर्शकविना तटस्थ मैदानमा खेलाउनु अन्तिम विकल्प

इंग्लिस प्रिमियर लिगको यो सिजन सम्पन्न गर्नका लागि दर्शकविना तटस्थ मैदानमा खेलाउनु अन्तिम विकल्प रहेको निस्कर्ष क्लबहरुको बैठकले निकालेको छ । शुक्रबार राति भएको २० वटा क्लब र सरकारी पदाधिकारी बीचको भिडियो कन्फ्रेन्समा बढिमा १० वटा रंगशाला प्रयोग गरेर यो सिजनको लिग सम्पन्न गर्न सकिने निस्कर्ष निकालिएको हो । त्यसका लागि खेलाडी र स्टाफलाई ४० […]

क्रिकेट खेलकुद समाचार

टेस्ट र टि-२० मा नेपालको वरीयता यथावत, अस्ट्रेलिया शीर्ष स्थानमा

शीर्ष स्थानमा उक्लिएको अस्ट्रेलिया । १९ वैशाख काठमाडौं । अष्ट्रेलिया टेस्ट र टि-२० क्रिकेट दुवै फर्म्याटको वरीयतामा शीर्ष स्थानमा उक्लेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले शुक्रबार सार्वजनिक गरेको एनुएल अपडेटमा अष्ट्रलिया दुई फर्मम्याटमा शीर्ष स्थानमा उक्लिँदा इंग्ल्याण्ड ओडीआईतर्फ शीर्ष स्थानमा कायमै छ । अष्ट्रेलियाले फड्को मार्दा भारत टेस्टमा २०१६ पछि शीर्ष स्थानबाट हटेको छ […]