आर्थिक कृषि समाचार

थारो गाई पालेर के फाइदा !

टुक्रे खेती, बाँझो जमिन र मनलाग्दी अनुदानले कृषि सुध्रन्न कृषि भन्नेवित्तिकै सबैले निकै सजिलो काम मान्छन् । जसलाई पनि म पनि गर्न सकिहाल्छु नि जस्तो लाग्छ । तर यो सोचेजस्तो सजिलो र छुट्टै ‘मुभमेन्ट’ ल्याउन सहज विषय हैन । विगतको दिनबाट घट्दै घट्दै हाम्रो कुल गार्हस्थ्य उत्पादनमा करिब २५/२६ प्रतिशत योगदान दिने क्षेत्र बनेको छ, […]

कृषि समाचार

संखुवासभाको मकैमा फौजी किराको संक्रमण

खाँदबारी नगरपालिका–९ तुम्लिङटारका किसानले लगाएको मकैबालीमा फौजी किराको संक्रमण देखिएको छ। गोडिसकेका मकै फौजी किराले नष्ट गर्न थालेको हो। गोडिसकेका मकै फौजी किराले नष्ट गर्न थालेको वडा नम्बर ९ का अध्यक्ष टिकाराम कुमालले बताए। मकै फौजी किराले खाएर नष्ट गर्न थालेपछि किसानले गुनासो गर्न थालेको अध्यक्ष कुमालले बताए। तुम्लिङटारमा अघिल्लो वर्षजस्तै यस वर्ष पनि मकैमा […]

आर्थिक कृषि समाचार

दुध उद्योगीले गुहारे गृह मन्त्रालय

दुग्ध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडी चल्नबाट रोक लगाएपछि डेरी उद्योगीहरुले गृहमन्त्रालयलाई गुहारेका छन् । अत्यावश्यकमध्ये दुध ढुवानीका लागि सञ्चालित गाडीहरुलाई ‘टाइम कार्ड’ को कारण देखाउँदै १० बजेपछि चल्न नदिएपछि नेपाल डेरी एशोसिएशनले त्यसको विरोध गर्दै गृहमन्त्रालयलाई पत्र बुझाएको हो । लकडाउनको समयमा पनि दुध तथा दुग्ध पदार्थ ढुवानी गर्र्ने सवारी साधनलाई सहज रुपमा […]

आर्थिक कृषि समाचार

४० मुरीभन्दा बढी धान फलाए १ लाख पुरस्कार

पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई रु एक लाख पुरस्कार दिने भएको छ । कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले गाउँपालिकाले सो पुरस्कारको व्यवस्था गरेको हो । यस्तै चार फुट उचाइ र २० फुट लम्बाइको मकैको थाङ्ग्रो […]

कृषि समाचार

अलैँचीमा नयाँ कीराको प्रकोप, पूरै बगान सुक्दै

पाँचथरको याङवरक गाउँपालिकामा नयाँ प्रकारको किराले अलैँची नष्ट गर्न थालेको छ । नयाँ किराको प्रकोपले अलैँची सखाप हुँदै गएपछि यहाँका कृषक चिन्तित बनेका छन् । अघिल्लो वर्ष केही स्थानमा देखिएको सेतो किराले यस वर्ष अलैँचीको सबै पात खाएपछि अलैँचीका बगान सुक्न थालेका हुन् । गत वर्ष केही बोटमा देखिएको यो प्रकोपले यस वर्ष गाउँपालिका–२ फलैंचामा […]

कृषि समाचार स्वास्थ्य

कोरोनाभाइरसः खानपिनका लागि डब्ल्यूएचओले सुझाएका यी पाँच टिप्स

कोभिड–१९ को यो महामारीमा थुप्रै कुराहरु परिवर्तन भइरहेका छन् । कामकाज, सर–सफाईदेखि खानपिनको तौर तरिका, त्यहि परिवर्तित कुरामा समावेश छन् । मानिसहरुको प्राथमिकतामा स्वास्थ्य र विशेषगरी खान–पिन र स्वच्छताको मुद्दा अचानक निकै माथि पुगेको छ । तर यसो भनिराख्दा पहिले मानिसहरुको प्राथमिकतामा सर–सफाई पर्दैनथ्यो भन्न खोजिएको होइन । तर खानपिन र स्वच्छता हाम्रो जीवनको त्यो […]

आर्थिक कृषि रोजगार

युवा गाउँ फर्केपछि बाँझो जमिन हराभरा, मौलिक कृषिप्रणाली ब्युँतियो

‘नेपालमा हालको जन्मदरले चालु वर्ष २०२० मा प्रतिदिन ९ सय ७४ जना खाने मुखहरु थपिइरहेका छन्‌। विश्व बैंकले सन्‌ २०१८ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा ८० प्रतिशत मानिस गाउँमा बस्छन्‌ भने २० प्रतिशत मानिसहरू सहरमा बस्छन्। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा रहेका ५० लाख युवाहरुमध्ये ५० प्रतिशतमात्र अर्थात २५ लाख नेपालीहरु आफ्नो […]

कृषि राष्ट्रिय समाचार

बोर्डको अध्यक्ष पदका लागि अर्जुन कुमारको आवेदन

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि चलचित्र निर्माता अर्जुन कुमारले आवेदन दिएका छन् । संचार, सूचना तथा प्रविधि मन्त्रालयमा पुगेर उनले शुक्रबार आवेदन दिएका हुन् । निर्माता अर्जुन कुमारले नेपाल सरकारले चलचित्र क्षेत्रको लागि आफूले पनि लामो समयदेखि काम गरेको र अनुभव हासिल गरेकाले पनि बोर्ड अध्यक्ष पदका लागि आवेदन दिएको बताए । अर्जुनले भने–‘नेपाल […]

आर्थिक कृषि समाचार

डेरी क्षेत्रमा लाखौँ रोजगारीको अवसर छ

कोरोनाभाइरस (कोभिड–१९) ले विश्व आक्रान्त भएर महामारीविरुद्ध संघर्ष गर्दैगर्दा त्यस पछाडिको आर्थिक समस्या समाधान कसरी गर्ने भन्ने’bout चिन्ता झनै गहिरो बन्दै गएको छ । महामारीलाई नियन्त्रण गर्न भन्दै विश्वभर गरिएको लडकडाउनका कारण विश्वको अरबौं जनसंख्या घरभित्रै बसिरहेका छन् । लकडाउन नभएका मुलुकमा पनि महामारीको त्रासदीका कारण गतिविधिहरु सुस्त हुँदा बेरोजगारी बढ्दै गएको छ । योे […]

आर्थिक कृषि समाचार

उपभोक्ता ठग्ने कालिमाटीका दुई पसलमा छापा, पाँच लाख जरिवाना

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालिमाटिका दुई किराना पसललाई कारवाही गरेको छ। दोहोरो मुल्य कायम गरी उपभोक्ता ठगी गरेको आरोपमा काठमाडौंका कालिमाटीको श्रेष्ठ किराना सेन्टरलाई दुई लाख जरिवाना र समर किराना सेन्टरलाई ३ लाख जरिबाना गरेको हो। वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता रवीन्द्र आचार्यले ती […]