आर्थिक राष्ट्रिय समाचार

नेपाल बजेट: विद्युतीय सवारीसाधनमा थप करको विरोध, अर्थमन्त्री भन्छन् विवेकसम्मत

सरकारले बजेटमार्फत् विद्युतीय सवारी साधनमा भन्सार कर र अन्त:शुल्क वृद्धि गरेको भन्दै निजी क्षेत्र र वातावरण अभियन्ताहरूले विरोध गरेका छन्। उनीहरूले सन् २०२० सम्ममा लभभग २० प्रतिशतको हाराहारीमा देशमा विद्युतीय सवारीसाधन प्रयोग हुने वातावरण बनाउने वाचा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको उल्लेख गर्दै बजेटले त्यसलाई बेवास्ता गरेको बताएका छन्। अर्थ मन्त्रालयले विद्युतीय सवारी साधनमा कर […]

आर्थिक राष्ट्रिय समाचार

कोरोना केन्द्रित बजेट भएन, धेरै विषय अव्यवहारिक

बजेटमा पन्ध्रौँ योजनालाई कार्यान्वयन गर्ने गरी अर्थात् त्यसलाई नै आधार बनाएर बजेट ल्याइएको भनियो तर १५ योजनालाई नै संशोधन स्थिति देखिएको छ । यस्तै आर्थिक वृद्धि २ दशमलव ३ प्रतिशतमा रहने भन्ने कुरा पनि मिल्दैन जस्तो लाग्छ । राष्ट्र बैंकले र अर्थ मन्त्रालयले कोरोनाले पारेकमेयसको गम्भीरता विश्लेषण गर्नुपर्ने थियो । अहिलेसम्म कति असर पर्यो त्यसको […]

आर्थिक राष्ट्रिय समाचार

काठमाडौंको पहुँचमा मात्रै पुनर्कर्जा सुविधा, कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक

कोभिड–१९ (कोरोना भाइरस) को त्रास नेपालमा व्यापक हुँदै गर्दा निजी क्षेत्रहरुले पनि आफ्ना गुनासाहरु सुनाउँदै गए । निजी क्षेत्र अप्ठेरोमा परेको भन्दै उनीहरुले धेरै सहुलियतका मागहरु राखे । निजी क्षेत्रहरुले राखेको मागहरु मध्ये एक हो पुनर्कर्जा सुविधा । उद्योगी–व्यवसायीहरुका हरेक संगठनहरुले बढाउनु पर्छ भन्दै आएको पुनकर्जा कोषको आकार बढेर एक खर्ब रुपैयाँ पुगेको छ । […]

आर्थिक कृषि समाचार

थारो गाई पालेर के फाइदा !

टुक्रे खेती, बाँझो जमिन र मनलाग्दी अनुदानले कृषि सुध्रन्न कृषि भन्नेवित्तिकै सबैले निकै सजिलो काम मान्छन् । जसलाई पनि म पनि गर्न सकिहाल्छु नि जस्तो लाग्छ । तर यो सोचेजस्तो सजिलो र छुट्टै ‘मुभमेन्ट’ ल्याउन सहज विषय हैन । विगतको दिनबाट घट्दै घट्दै हाम्रो कुल गार्हस्थ्य उत्पादनमा करिब २५/२६ प्रतिशत योगदान दिने क्षेत्र बनेको छ, […]

आर्थिक समाचार

आज बजेट आउँदै, स्वास्थ्य र आर्थिक पुनर्उत्थान प्राथमिकतामा

आज बिहीबार संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दैछन् । दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकमा संसदबाट पारित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको आधारमा खतिवडाले संसदमा बजेट पेश गर्नेछन् । खतिवडाले तेस्रोपटक संसदमा बजेट प्रस्तुत गर्न लागेका हुन् । बजेटले यसपटक कोरोना महामारीबाट बिरामी […]

आर्थिक शिक्षा समाचार

शिक्षामा २० प्रतिशतसम्म बजेट राख्न सुझाव

हाल शिक्षा क्षेत्रमा कूल बजेटको १० प्रतिशत बजेट रहेकामा कोरोना महामारीको असरसमेत परेकाले यसलाई बढाएर २० प्रतिशतसम्म बनाउन सुझाव दिइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालद्वारा आयोजित ‘शिक्षा बजेट कस्तो र कसरी ?’ विषयक भर्चुअल संवादमा पूर्व स्वास्थ्यमन्त्री तथा पूर्व शिक्षा सचिव विद्याधर मल्लिकले यो महामारीमा राष्ट्रिय कूल गार्हस्थ्य उत्पादन (जिडिपी)को ५.५ प्रतिशतसम्म […]

आर्थिक समाचार

अधिकांश उद्योगीले दिएनन् चैतको पारिश्रमिक

कोभिड–१९ सङ्क्रमणको जोखिम कम गर्न सरकारले लकडाउनको घोषणा गरेको अवस्थामा गत चैत महिनाको पूरा पारिश्रमिक उपलब्ध गराउने प्रतिबद्धता गरेका अधिकांश उद्योगी व्यवसायी आफ्नै प्रतिबद्धताबाट पछि हटेका छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले कोभिड–१९ का कारण श्रमिकमा परेको समस्याको सम्बन्धमा गरेको द्रुत सर्वेक्षणले ‘लकडाउन’ शुरु भएपछि ठूलो सङ्ख्यामा श्रमिकले पारिश्रमिक नपाएको देखिएको छ । […]

आर्थिक राष्ट्रिय समाचार

आजको कार्यसूचीबाट हटाइयाे संविधान संशोधन प्रस्ताव

आज दिउँसो २ बजेबाट बस्ने संसद बैठकको संभावित कार्यसूचीबाट संविधान संशोधन विधेयक २०७७ हटाइएको छ। अहिलेको बैठकमा आवश्यक तयारी नपुगको भन्दै हटाइएको संसद सचिवालयका प्रवत्ता रोजनाथ पाण्डेले जानकारी दिए। ‘आजको बैठकको कार्यसूचीबाट यो हटेको छ,’ उनले भने। यस अघि प्रकाशित संसदको कार्यसूचीमा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङफेले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७” लाई प्रस्तुत […]

आर्थिक समाचार

कोभिड–१९ बिमामा आकर्षण, एक महिनामै गरे २ लाखले बिमा

बिमा समितिले ल्याएको नयाँ योजना कोभिड–१९ बिमामा सर्वसाधारणको आकर्षण देखिएको छ । बिमा कम्पनीहरुले कोभिड–१९ को बिमा गर्न शुरु गरेको एक महिनामा नै २ लाख बढीले बिमा गरेका छन् । बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापगाईंले सोमबारसम्मात्रै २ लाख १५ हजार व्यक्तिको कोरोना बीमा भइसकेको जानकारी दिए । अध्यक्ष चापागाईंका अनुसार काेराेना […]

आर्थिक समाचार

‘सांसद विकास कोष’ खारेज नहुने, बजेटमा अर्थमन्त्रीका दुई दाउ

सांसद विकास कोषको नामले चिनिँदै आएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम यो वर्ष पनि नहट्ने भएको छ । चालु आर्थिक वर्षमा प्रति निर्वाचन क्षेत्र ६ करोडका दरले विनियोजन गरिएको यो कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने मनस्थितिमा अर्थमन्त्री युवराज खतिवडा रहेको अर्थमन्त्री निकट स्रोतले जनाएको छ । स्रोत भन्छ, ‘अर्थमन्त्रीज्यू यो कोषलाई कायमै राख्नुपर्छ भन्ने […]