राजनीती समाचार

नेकपाको आन्तरिक विवादको छाया मधेसमा

काठमाडौं । आन्तरिक विवादले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई तराई–मधेसमा असर पुगेको छ ।  केन्द्रमा जस्तै प्रदेश तहसम्म आन्तरिक विवाद कायम रहँदा मधेसमा पनि त्यसको स्पष्ट छाया देखा परेको हो ।  यस्तै प्रधानमन्त्री केपी ओलीले हालै ल्याएको अध्यादेश, विगतमा उनको मधेस’boutको अभिव्यक्तिले पनि सो पार्टीलाई मधेस अप्ठ्यारो पारेको बताइन्छ ।  नेकपाका अध्यक्ष समेत […]

राष्ट्रिय समाचार

लकडाउनको ५४ औ दिन, सुनसान काठमाडौं

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज ५४ दिन पुगेको छ। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता देशभर लकडाउन गरेको छ। लकडाउनका कारण जनजीवन प्रभावित भएको छ। लामो समय भएको लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले सवारीसाधन सञ्चालनका लागि केही सहज बनाएको थियो। तर, पछिल्लो समय संक्रमितको […]

समाचार स्वास्थ्य

नेपाल कोरोनाको अति उच्च जोखिमबाट एक तह तल झर्‍यो

काठमाडौं ।  नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झरेको जनाएको हो ।  छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसंँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च […]

राष्ट्रिय समाचार स्वास्थ्य

कोरोना अपडेटः हालसम्मका मुख्य खबर

 इटलीमा पहिलो पटक एक दिनमा नयाँ संक्रमितको संख्यामा कमी आएको छ । इटलीका लागि यो राहतको कुरा हो । यसैबीच युरोपका विभिन्न देशले लकडाउन थोरै खुकुलो पारेका छ । – अमेरिकामा कच्चा तेलको मूल्य पहिलो पटक जिरोभन्दा पनि मुनी गएर माइनसमा पुगेका छ । तेल उत्पादकले आफ्ना खरिदकर्तालाई पैसा दिएर तेल लिन आग्रह गरिरहेको बताइएको […]

मौसम राष्ट्रिय समाचार

आजको मौसम : देशभर हावाहुरी, चट्याङसहित असिना पानीको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।  महाशाखाका अनुसार आज नेपालमा स्थानीय वायुको  प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ। महाशाखाले हाल देशको अधिकांश स्थानमा सामान्य  बदली भइरहेको र  केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा भइरहेको जनाएको छ ।  यसैगरी, महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्य  बदली रहि केहि स्थानहरुमा  मेघगर्जन, […]

राजनीती समाचार

राष्ट्रपतिले जारी गरिन् राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश जारी गरेकी छन्। राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ राष्ट्रपति भण्डारीले जारी गरेकाे राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले  विज्ञप्तिमार्फत जानकारी दिए। घिमिरेले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम […]

राजनीती राष्ट्रिय समाचार स्वास्थ्य

डाक्टर पुनलाई स्पष्टिकरण सोधेकोमा पूर्वराजाको असन्तुष्टि

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्यकर्मीको मनोबल बढाउने कार्य राज्यबाट हुनु आवश्यक रहेको बताएका छन्। सरकारले भाइरस रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई स्पष्टिकरण सोधेपछि चौतर्फी विरोध भइरहेका बेला पूर्वराजा शाहले मनोबल गिराउने नभई उच्च राख्ने कार्य राज्यबाट हुनुपर्ने बताएका हुन्। आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट पूर्वराजा शाहले संकटका बेला अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी हतोत्साहित भए त्यसको परिणाम […]

राजनीती समाचार

नेविसंघको ५१ औं स्थापना दिवस: एकजुट भएर महामारीको सामना गर्न आग्रह

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले शनिबार ५१ औं स्थापना दिवस मनाएको छ। कोरोनाभाइरस विरूद्ध सचेतना अभियानलाई जारी राख्दै नेविसंघले स्थापना दिवस मनाएको हो। नेविसंघ अध्यक्ष राजिव ढुंगानाले स्थापना दिवसमा विज्ञप्ति निकालेर एकजुट भएर कोरोनाविरूद्ध महामारीको सामना गर्न आह्वान गरेका छन्। 

राजनीती राष्ट्रिय समाचार स्वास्थ्य

प्रदीप पौडेलले दिए तनहुँका पाँच स्थानीय तहलाई स्वास्थ्य सामग्री

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तनहुँका पाँच वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन्। शक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, रिसिङ गाउँपालिका, घिरिङ गाउँपालिका र म्याग्दे गाउँपालिकालाई थर्मल गन, सर्जिकल मास्क, पिपिईलगायत सामग्री शनिबार हस्तान्तरण गरेका हुन्। साथीभाइ तथा शुभचिन्तकबाट सहयोग सामग्री जुटाएर गृह जिल्ला तनहुँका स्थानीय तहलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराएको पौडेलले […]

समाचार

टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनमाथि कारबाही

रातोपाटी संवाददाता काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनमाथि कारबाही गर्नेगरी पत्र पठाएको छ ।  स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा अस्पतालका सरुवा रोग विशेषज्ञ डा. पुनलाई कारबाही गर्न पत्राचार गरिएको हो । ;स्पष्टीकरण मागसहितकाे सो पत्र शुक्रबार टेकु अस्पतालको प्रशासनमा पुगेको छ ।  टेकु अस्पतालको प्रशासन विभाग प्रमुख रुपनारायण […]