• About
  • Submit Article
  • Contcat Us
Thursday, August 11, 2022
  • Login
Jugal Times
  • गृह पृष्ठ
  • राष्ट्रिय
  • समाचार
  • राजनीति
  • ब्यबसाय
  • विश्व
  • प्रबिधि
  • बिज्ञान
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • पर्यटन
No Result
View All Result
  • गृह पृष्ठ
  • राष्ट्रिय
  • समाचार
  • राजनीति
  • ब्यबसाय
  • विश्व
  • प्रबिधि
  • बिज्ञान
  • जीवन शैली
  • विचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • पर्यटन
No Result
View All Result
Jugal Times
No Result
View All Result
Home राजनीति

लकडाउन खोल्न माग गर्दै हतियारसहित प्रदर्शनमा उत्रिएकाहरूको ट्रम्पले गरे प्रशंसा

NepPress by NepPress
२० बैशाख २०७७, शनिबार २२:४२
in राजनीति, विश्व, समाचार, स्वास्थ्य
1 min read
0 0
0
लकडाउन खोल्न माग गर्दै हतियारसहित प्रदर्शनमा उत्रिएकाहरूको ट्रम्पले गरे प्रशंसा
9
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार जारी कडा लकडाउन खुकुलो बनाउने माग गर्दै मिसिगनको राजधानी भवनमा प्रवेश गरेका केही प्रदर्शनकारीहरूको समर्थन गरेका छन्। प्रदर्शनकारीहरूमा केही हतियारधारी पनि थिए।

प्रदर्शनकारीले गर्भनर ग्रेचेन व्हिटमरलाई लकडाउनका कडा प्रतिबन्धहरू हटाउन माग गरेका थिए।

READ ALSO

विदेशमा अलपत्र परेकाहरुलाई सरकारी खर्चबाट स्वदेश फर्काउने सरकारको निर्णय

आन्तरिक उडान खुलाउने गृहकार्य हुँदै

‘मिसिगनका गभर्नरले थोरै केही दिनुपर्छ र आगो निभाउनु पर्छ,’ ट्रम्पले ट्विट गरेका छन्, ‘प्रदर्शनकारीहरू धेरै राम्रा मानिस हुन्। तर रिसाएका छन्। उनीहरू आफ्नो जीवन फिर्ता चाहन्छन्, सुरक्षित रूपमा! उनीहरूलाई हेर्नुहोस्, उनीहरूसँग कुरा गर्नुहोस् र सम्झौता गर्नुहोस्।’

ADVERTISEMENT

बिहीबार लान्सिङ भवनको लबीमा जम्मा भएका दर्जनौं प्रदर्शनकारीले मिसिगनको हाउस अफ रिप्रिजेन्टेटिभ्समा जाने अनुमति मागेका थिए।

तर, राज्यको प्रहरीले उनीहरूलाई त्यहाँ प्रवेश गर्न रोकेको थियो।

‘अमेरिकन प्याट्रोयट र्‍याली’ नाम दिइएको सो प्रदर्शनलाई ‘मिसिगन युनाइटेड’ भन्ने नाममा एउटा समूहले आयोजना गरेको थियो।

‘हामी कोरोना भाइरस महामारी जस्ता कुनै पनि कारणले गर्दा हाम्रो असिमित अधिकारमा प्रतिबन्ध लगाउने विषयमा सहमति जनाउँदैनौं,’ उक्त समूहले आफ्नो निजी फेसबुक पेजमा भनेको छ। सो पेजमा ८ हजार ८ सयभन्दा बढी सदस्य छन्।

यो महिना प्रदर्शनकारीहरूले राज्यमा लकडाउनको प्रतिबन्ध हटाउने माग गरेको यो दोश्रो पटक हो। जोन्स हपकिन्स विश्वविद्यालयको तथ्यांक अनुसार यस राज्यमा कोरोना भाइरस संक्रमणका कारण ३५ सय बढीको ज्यान गएको छ।

अप्रिल १६ मा भएको प्रदर्शनमा पनि उनीहरूमध्ये केही सशस्त्र रूपमा सहभागी भएका थिए।

यसको एकदिन पछि ट्रम्पले उनीहरूको समर्थन गर्दै ‘लिबरेट मिसिगन!’ भनेर ट्विट गरेका थिए।

ट्रम्पको सो ट्विटको व्यापक रुपमा आलोचना भएको थियो। ट्रम्पको सो ट्विटलाई एक गभर्नरले ‘घरेलु विद्रोह पैदा गर्ने र झुट फैलाउन’ मद्दत गर्ने किसिमको भएको आरोप लगाएका थिए।

Share9TweetShare

Related Posts

‘नोक्सानीको दायित्व सरकारले मात्रै बोक्ने हो भने कर बढ्छ’
राजनीति

विदेशमा अलपत्र परेकाहरुलाई सरकारी खर्चबाट स्वदेश फर्काउने सरकारको निर्णय

by NepPress
२० बैशाख २०७७, शनिबार २२:४२
आन्तरिक उडान खुलाउने गृहकार्य हुँदै
राष्ट्रिय

आन्तरिक उडान खुलाउने गृहकार्य हुँदै

by NepPress
२० बैशाख २०७७, शनिबार २२:४२
निजी स्कूलहरूको घोषणा– भोलिदेखि अनलाइन कक्षा बन्द, शिक्षकलाई बेतलबी बिदा
समाचार

निजी स्कूलहरूको घोषणा– भोलिदेखि अनलाइन कक्षा बन्द, शिक्षकलाई बेतलबी बिदा

by NepPress
२० बैशाख २०७७, शनिबार २२:४२
बलात्कार प्रयास गरेको आरोपमा श्रीमान र जेठाजु पक्राउ
जीवन शैली

बलात्कार आरोपमा सशस्त्रका एसएसपी पक्राउ

by NepPress
२० बैशाख २०७७, शनिबार २२:४२
राष्ट्रिय

काेराेना परीक्षण गर्न अनुमति पाएका निजी प्रयाेगशाला यी हुन्

by NepPress
२० बैशाख २०७७, शनिबार २२:४२
प्युठान पुगेको सलहलाई कृषकको अवरोध, आकाशमै घुम्दै
जीवन शैली

प्युठान पुगेको सलहलाई कृषकको अवरोध, आकाशमै घुम्दै

by NepPress
२० बैशाख २०७७, शनिबार २२:४२
Next Post
ताप्लेजुङ आगलागीः सात करोड क्षति

ताप्लेजुङ आगलागीः सात करोड क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

POPULAR NEWS

बलात्कार प्रयास गरेको आरोपमा श्रीमान र जेठाजु पक्राउ

प्रदेश ५ मा लकडाउनको अवधिमा ४० वटा बलात्कारका घटना

२० बैशाख २०७७, शनिबार २२:४२
ऋषि कपुरका लागि आलियाले लेखिन् भावुक पोष्टः रणबीरकी आमाले भनिन्, ‘लभ यू’

ऋषि कपुरका लागि आलियाले लेखिन् भावुक पोष्टः रणबीरकी आमाले भनिन्, ‘लभ यू’

२० बैशाख २०७७, शनिबार २२:४२
लकडाउन जेठ ५ गते सम्म लम्व्याउने निर्णय

लकडाउन जेठ ५ गते सम्म लम्व्याउने निर्णय

२० बैशाख २०७७, शनिबार २२:४२
उपत्यकामा लकडाउन : प्रहरी देख्दासम्म पालना, ओझेल पर्नासाथ अवज्ञा

सरकारद्वारा लकडाउनको अवधि लम्ब्याउने सङ्केत

२० बैशाख २०७७, शनिबार २२:४२
ऋषिको अन्तिम संस्कारमा आलियाले यसकारण प्रयोग गरेकी थिइन् मोबाइल

ऋषिको अन्तिम संस्कारमा आलियाले यसकारण प्रयोग गरेकी थिइन् मोबाइल

२० बैशाख २०७७, शनिबार २२:४२

EDITOR'S PICK

काेराेना सङ्कट : गूगल, फेसबुक, एप्पल र अमेजनकाे व्यापार कसरी चम्कियाे ?

काेराेना सङ्कट : गूगल, फेसबुक, एप्पल र अमेजनकाे व्यापार कसरी चम्कियाे ?

२० बैशाख २०७७, शनिबार २२:४२
निर्णायक भनिएको नेकपा सचिवालय बैठक बस्दै, नेताहरु परामर्शमा व्यस्त

निर्णायक भनिएको नेकपा सचिवालय बैठक बस्दै, नेताहरु परामर्शमा व्यस्त

२० बैशाख २०७७, शनिबार २२:४२

प्राक–क्रिडा : रोमाञ्चक यौन–जीवनका लागि

२० बैशाख २०७७, शनिबार २२:४२
नेपाली वित्तीय क्षेत्रमै पहिलो पटक– फेसबुकबाटै एनएमबिमा खाता खोल्नसकिने

नेपाली वित्तीय क्षेत्रमै पहिलो पटक– फेसबुकबाटै एनएमबिमा खाता खोल्नसकिने

२० बैशाख २०७७, शनिबार २२:४२

हाम्रो बारेमा

Jugal Times

सत्य, तथ्य र निष्पक्ष समाचार तपाईको स्क्रीनमा पुर्याउने हाम्रो अठोट |

पछ्याउनुहोस्

विधा

  • खानपिन
  • खेलकुद
  • जीवन शैली
  • प्रबिधि
  • फेसन
  • ब्यबसाय
  • मनोरञ्जन
  • राजनीति
  • राष्ट्रिय
  • विश्व
  • समाचार
  • स्वास्थ्य

सम्पर्क

सजिलो क्लास प्रा. लि.
फोन नम्बर : ९७७–०१–५९०७४००
ईमेल : info@savvynepal.com
ठेगाना : नयाँ बानेश्वोर, का.म.न.पा. -१०
प्रकाशक - जयन्ती शिवाकोटी
सम्पादक - मनिष उप्रेती
प्रबन्ध निर्देशक - संदेश उप्रेती
निर्देशक -
सुचना बिभाग दर्ता नं. ........../०७८–७९

© 2020 जुगल टाइम्स - अनलाईन समाचार

No Result
View All Result
  • गृह पृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • ब्यबसाय
  • विश्व
  • मनोरञ्जन
  • फेसन
  • खानपिन
  • स्वास्थ्य
  • जीवन शैली
  • विचार
  • बिज्ञान
  • प्रबिधि
  • पर्यटन

© 2020 जुगल टाइम्स - अनलाईन समाचार

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In