आर्थिक समाचार

सूर्या लाइफ इन्स्योरेन्सको प्रिमियम बुझाउन ढिलो भएपनि जरिवाना नलाग्ने

सूर्या लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले प्रिमियम बुझाउन ढिलो भएपनि जरिवाना नलाग्ने जनाएको छ । कम्पनीले हाल भुक्तानी गनुपर्ने बीमाशुल्कको किस्ता हालको परिस्थिति सामान्य भएको १५ दिन भित्र बुझाए हर्जाना तथा व्याज मिनाह गर्ने भएको हो ।

चैत ११ गतेदेखि कम्पनीका सम्पूर्ण कार्यालयहरु अर्को सुचना नभएसम्मको लागि बन्द रहको जानकारी कम्पनीले दिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ