शान्ति समाचार

महानगरीय प्रहरी वृत्त स्वयम्भूका असई मृत फेला

महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी सहायक निरीक्षक (असई) विष्णुबहादुर कार्की मृत फेला परेका छन् ।

उनको शब नजिकै हतियार पनि फेला परेको छ ।

उनको मृत्यु हो कि आत्महत्या हो भन्ने ’boutमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले लोकान्तरलाई जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ