आर्थिक समाचार

निरन्तर घट्दै डलरको मुल्य, कति पुग्यो आज ?

पछिल्लो दिनहरुमा अमेरिकी डलरको मुल्य घट्दै गएको छ । केही हप्ता अगाडि बढेर १२३ रुपैयाँ भन्दा माथि पुगेको डलरको मुल्य हाल घटेर १२० रुपैयाँको हारहारीमा आएको छ ।

राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विनिमयदरअनुसार आज पनि डलरको मुल्य घटेको छ । हिजो १२१ भन्दा बढी रहेको डरको बिक्री मुल्य आज १२०.४८ रुपैयाँमा सिमित भएको छ । साथै, डलरको खरिददर पनि ११९.८८ रुपैयाँ झरेको राष्ट्र बैंकको भनाइ छ ।

गत आइतबार १२२ रुपैयाँ भन्दा बढी रहेको डरको मुल्य आजसम्म आउँदा १२० को हारहारीमा झरेको छ ।

डलरको मुल्यः कुन दिन कति ? (नेपाली रुपैयाँमा प्रति डलर)
शुक्रबार
बिक्री मुल्यः १२०.४८, खरिद मुल्यः ११९.८८
बिहीबार
बिक्री मुल्यः १२१.४१, खरिद मुल्यः १२०.८१
बुधबार
बिक्री मुल्यः १२२.२१, खरिद मुल्यः १२१.६१
मंगलबार
बिक्री मुल्यः १२२.२९, खरिद मुल्य १२१.६९
सोमबारः
बिक्री मुल्य १२२.६३, खरिद मुल्यः १२२.०३
आइतबार
बिक्री मुल्य १२२.६३, खरिद मुल्यः १२२.०३

यस्तै, अन्य मुलुकका मुद्राको विनिमयदर यस प्रकार छः

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ