राष्ट्रिय समाचार

नमस्ते धरान द्वरा ३० घर् परिवार लाई राहत १ न वडा समिति लाई हस्तान्तरण

धरान चैत १६, विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण सरकारले लकडाउन घोषणा गरेकोले मजदुरी गर्नबाट वञ्चित भएका हरूलाई १० केजी चामल्,२ केजी दाल्,१ केजी नुन्,१ लि तेल्,१ थान साबुन हस्तान्तरण गर्दै नमस्ते धरान का अध्यक्ष दिपेन्द्र थपलिया र सो राहत सामग्री वडा अध्यक्ष रोशन अधिकारी मार्फत मजदुरी गर्नबाट वञ्चित भएका हरूलाई आजै लगत संकलन गरेर हस्तान्तरण ।

Namaste Dharan

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ