समाचार

धरान वडा नं १ ले राहत वितरण गर्दै।

धरान उपमहानगरपालिका वडा नं १ ले ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने बिपन्न मजदुर बर्गलाई लकडाउनमा राहत दिन योजना बनाई नामावली समेत संकलन गरिएको वडा सदस्य बिबेक प्रसाईं ले जानकारी दिनुभयो ।


सयोजक रोसन अधिकारि
सदस्यहरु
नवीन रेग्मी ,सागर प्रसाईं,एलिना मगर ,प्रदिप कुमार श्रेष्ठ , पृतम ढकाल,यज्ञमणि आचार्य , सुरेन्द्र मान स्थापित,कोष्ठ कुमार कफ्ले, सचिव जनादन कोइराला रहेका छन ।आजै ५० घर लाई राहत वितरण गरिने जानकारी दिनुभयो ।

One Reply to “धरान वडा नं १ ले राहत वितरण गर्दै।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ