अन्तराष्ट्रिय समाचार स्वास्थ्य

चीनमा गएको २४ घण्टामा एक मात्रै कोरोना संक्रमित

बतेको २४ घण्टा छिमेकी देश चीनमा एक जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार चीनमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

चीनको उहानबाट कोरोनाभाइरसको संक्रमण सुरु भएको विश्वास गरिँदै आएको छ तर सो देशमा अहिले खासै कोरोनाको प्रभाव छैन बरु युरोप र अमेरिकामा यसको प्रभाव भयावह छ ।

हालसम्म विश्वभर ४२ लाख ५४ हजार बढीमा कोरोना पुष्टि भएको छ भने २ लाख ८७ हजार बढीको मृत्यु भइसकेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ