समाचार

चर्चित हास्य कलाकारको मृत्यु

 विश्वव्यापी महामारी  कोरोना भाइरसको महामारीका कारण एक चर्चित हास्य कलाकारले ज्यान गुमाएका छन् ।कोरोना भाइरसका कारण जापा नी हास्य कलाकार केन शिमुराको ७० वर्षको उमेरमा निधन भएको हो । कोरोना भाइरस संक्रमण भएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । आइतबार उनको निधन भएको हो

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ